कक्षा १२ का छात्रालाई कम्प्युटर प्रदान गरिनेमधेश प्रदेश सरकारले प्रदेशका सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रालाई एक थान ल्यापटप सहयोग स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । प्रदेशका छात्रालाई …जेष्ठ २३, २०८०
रौतहटका विद्यालय शुक्रबारसम्म बन्दरौतहटका विद्यालय बन्द गरिएको छ। रौतहटका अधिकांश विद्यालय आज होली मनाएर विदा गीरएको छ । सोमबारदेखि बुधवारसम्म होली मनाइने भएकोले शुक्रबार नै …फाल्गुण १९, २०७९
प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्काररौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गरे । विज्ञान विषयमा …फाल्गुण १९, २०७९
सर्लाहीका विद्यालयलाई शिक्षक अभावसर्लाहीका सामुदायिक विद्यालयमा शिक्षक अभावको समस्या देखिएको छ । जिल्लामा चार सय ५१ सामुदायिक विद्यालय छन् र ती विद्यालयमा न्यूनतम पाँच हजार तीन सय १७ शिक्षकको …फाल्गुण १८, २०७९
एउटै विद्यालयका ६ जना शिक्षकले सामुहिक सरुवाको माग गरेजगरनाथपुर गाउँपालिका–३ स्थित श्री बाबा वैद्यनाथ आधारभूत विद्यालय, गढैयाका ६ जना शिक्षकले सामुहिक सरुवाको माग गर्दै स्थानीय सरकारलाई पत्राचार गरेका छन् …फाल्गुण ३, २०७९
बेटी पढाउँ बेटी बचाउँ कार्यक्रममा अनियमितता गर्ने एक संस्था र ६ जना विरुद्ध १० करोड माथि बिगो असुल माग गर्दै मुद्दा दायरअख्तियार दुरुपयोगअनुसन्धान आयोगले प्रदेश नं. २ को मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको भन्दै एक संस्था र ६ जना विरुद्ध आज विशेष अदालत, …श्रावण १८, २०७९
पानी आयो विद्यालयमै बनभोज, सामाजिक सञ्जालमा आएपछि माफी, समाचार बनेपछि २४ घण्टे स्पष्टीकरण माग‘पिकनिक जाने योजना थियो पानी परेर बाहिर जाने सक्ने अवस्था थिएन त्यसैले विद्यालयमै पिकनिक मनाएकोआषाढ १९, २०७९
कक्षा १२ मा पढ्ने छात्रालाई ल्यापटप दिन ७७ करोड ४० लाख बजेट विनियोजनमधेश प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयको लागि कुल रु ७ अर्व ८० करोड ९६ लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी वर्षको बजेट सार्वजनिक गर्दै यस्ते …आषाढ २, २०७९
मधेशमा कक्षा १२ पढ्ने छात्राले ल्यापटप पाउनेमधेश प्रदेश सरकारले कक्षा १२ अध्ययनरत छात्रालाई ल्यापटप दिने घोषणा गरेको छ ।जेष्ठ २२, २०७९
पूर्ण निःशुल्क शिक्षा प्रदान गर्दै हल्दीबारीकक्षा १२ सम्म निशुल्क शिक्षा । प्राविधिक धारको विद्यालय पनि निशुल्क । करारमा कार्यरत शिक्षक कर्मचारीलाई कल्याणकोष मार्फत् सम्बोधन । ईसीडी शिक्षकलाई मासिक १५ …माघ २४, २०७८