दलको फुटवल मैदान विश्वविद्यालय, दवावमा धमाधम सम्बन्धन कलेजलाई सम्बन्धन मन्त्रिपरिषद् र मन्त्रीले दिने होइन, विश्वविद्यालयका प्राज्ञहरूले दिनु प्रावधान हुँदाहुँदै सभाका सदस्यलाई थाहै नदिई निर्णय गरिएकामा घोर आपत्ति फाल्गुण १८, २०७७
म्याथम्याटिक्समा रुचि भएका मेहनती विद्यार्थीका लागि इन्जिनियरिङ इन्जिनियरिङ विषयमा विद्यार्थीको रुचि देशका लागि यसको आवश्यकता लगायतका विषयमा इडियुसञ्जालका राजन कोइरालाले कसमस कलेज अफ म्यानेमेन्ट एण्ड टेक्नोलोजीका … माघ ३०, २०७७
दीर्घकालीन योजना बनाउँदै पोखरा विश्वविद्यालय अनलाइन कक्षा भए पनि पदाधिकारीको अभावका कारण कक्षा प्रभावकारी हुन सकेको छैन । कोभिडका कारण स्थगित परीक्षा सञ्चालन हुन सकेको छैन । आश्विन २७, २०७७
जागिर खान आएको होइनः उपकुलपति प्राडा अर्याल पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननयनका लागि आफूले पहिलो प्राथमिकता दिने बताए … आश्विन १९, २०७७
एक वर्ष देखि रिक्त पोखरा विश्वविद्यालयले उपकुलपति पायो एक वर्षदेखि पदाधिकारी विहीनपोखरा विश्वविद्यालयमा प्राडा प्रेमनारायण अर्याललाई सरकारले उपकुलपति पदमा नियुक्त गरेको छ । करिब एक वर्ष अगाडिदेखि रिक्त रहेको सो … आश्विन १४, २०७७
सहमति जुटे पनि नियुक्ति हुन ढिलाइ शिक्षामन्त्रीले उनको नाम औपचारिकरूपमा सिफारिस गरेका छैनन् आश्विन १३, २०७७
२६औँ दिनमा तोडियो अनसन '१० महिनादेखि विश्वविद्यालयमा पदाधिकारी नहुनु कहाँको कानुनी राज्यको विशेषता हो ? हामीले यो विषम परिस्थितिमा हाम्रो अभिभावक खोजेका हौं राजनीति होइन । भाद्र ३, २०७७
अनशनरत विद्यार्थीको माग पूरा गर्न आग्रह नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयमा १९ दिनदेखि रिले अनशन बसेका विद्यार्थीको माग तत्काल पूरा गर्न आग्रह गरेको छ … श्रावण २६, २०७७
पदाधिकारी नहुँदा पोखरा विश्वविद्यालयका सम्पूर्ण कार्य प्रभावित लामो समयदेखि पोखरा विश्वविद्यालय पदाधिकारी विहीन हुँदा विश्वविद्यालयको सम्पूर्ण कार्यक्रम प्रभावित भएका छन् । लामो समयदेखि विश्व विद्यालय उपकुलपति, … श्रावण १२, २०७७
पोखरा विश्वविद्यालयमा विद्यार्थीको रिले अनसन पोखरा विश्वविद्यालयमा उपकुलपति नियुत्तिका लागि सरकारको ध्यानाकर्षण गराउने भन्दै विद्यार्थीले रिले अनसन सुरु गरेका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय … श्रावण ९, २०७७