After SEE Portal

पोखरा विश्वविद्यालयको १७ औं दीक्षान्त समारोह फागुन ८ गते

Bridge Course

पोखरा विश्वविद्यालयले १७ औं दीक्षान्त समारोह फागुुन ८ गते सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयल दीक्षान्त समारोहका लागि अनलाइनमा आगामी माघ ७ गतेसम्म आवेदन फारम भर्न सूचित गरेको हो ।

स्नातक, स्नातकोत्तर, एम।फिल। तथा विद्यावारिधी तह उत्तीर्ण गरी ट्रान्सक्रिप्टका लागि आवेदन गरिसकेका विद्यार्थीहरुले पोखरा विश्वविद्यालयको आधिकारिक वेबसाइटमार्फत अनलाइन फाराम भर्न सूचित गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books