सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागतपोखरा विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा तीर्थराज अर्याल र सदस्य प्रा डा उमानाथ बराललाई स्वागत गरिएको छ । पोखरा विश्वविद्यालयको केन्द्रीय …कार्तिक १५, २०७९
पोखरा विश्वविद्यालयले आफ्नो कार्यक्रम विस्तार गर्ने (विस्तृत विवरणसहित)पोखरा विश्वविद्यालयले आफ्नो सम्बन्धन तथा कार्यक्रम थप गर्ने भएको छ । विश्वविद्यालयले नयाँ शैक्षिक संस्थाको सम्बन्धन तथा सम्बन्धान प्राप्त कलेजहरूको कार्यक्रम …भाद्र ३०, २०७९
विश्वविद्यालयको पदाधिकारी कार्यकक्षमा लगाएको ताला भोलि विहान १० बजे भित्र खोल्न आग्रहपोखरा विश्वविद्यालयमा आज नेपाल विद्यार्थी संगठनले लगाएको ताला भोलि बिहान १० बजे भित्र खोल्ने विश्वविद्यालय प्रशासनले आग्रह गरेको छ । विश्वविद्यालयलेकुनै …भाद्र ८, २०७९
पोखरा विश्वविद्यालय र दुई युरोपियन युनिभर्सिटीविच सम्झौतापोखरा विश्वविद्यालय र पोलिटेक्निक अफ कार्टेजेना र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजीसंग सम्झौता भएको छ । उच्च शिक्षालाई उत्कृष्टता केन्द्रका रूपमा विकास …श्रावण २२, २०७९
जलवायु परिवर्तनः कारणहरू, प्रभावहरू र न्यूनीकरणका लागि आर्थिक साधनहरू विषयमा सेमिनार सम्पन्नपोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको सक्रियतामा जलवायु परिवर्तनः कारणहरू, प्रभावहरू र न्यूनीकरणका लागि आर्थिक साधनहरू विषयमा सेमिनार सम्पन्न भएको छ …आषाढ १८, २०७९
पोखरा विश्वविद्यालयको आर्थिक वर्ष २०७९–८० को बजेट रु १ अर्ब ४६ करोडपोखरा विश्वविद्यालयको २२औँ साधारण सभाले आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम बजेट पास गरेको छ ।आषाढ १४, २०७९
विश्वविद्यालयको नतिजा चिन्ता जनकविश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले विश्वविद्यालयको नतिजा चिन्ता जनक भएको बताएका छन् । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) …आषाढ १२, २०७९
‘दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदा’ विषयक कार्यशाला सम्पन्न‘दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदा’ विषयक दुई दिने कार्यशाला सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय एवम् …आषाढ ५, २०७९
पोखरा विश्वविद्यालयमा पनि ताला, वार्तामा आउन आग्रहपोेखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाइएको छ । जेठ ३० गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (कान्तिकारी)ले ताला लगाएको हो …आषाढ १, २०७९
खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्दै पोखरा विश्वविद्यालयले रजत जयन्ती मनाउँनेपोखरा विश्वविद्यालयले आफ्नो रजत जयन्ती खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरी मनाउने भएको छ । विश्वविद्यालयले आगामी साउन एक गते मनाउन लागेको रजत …जेष्ठ ३०, २०७९