त्रिवि निमित्तको भरमा, अरु विश्वविद्यालयका पदाधिकारीको पनि पदावधि सकिँदैत्रिभुवन विश्वविद्यालयमा अहिले अधिकांश पदाधिकारी निमित्त छन् । तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल गत कात्तिक १७ गते सकियो । कार्यकल …पौष ११, २०८०
धुलाबारीमा सिभिल इन्जिनियरिङ पढाइ हुनेझापा मेचीनगरको धुलाबारी सामुदायिक क्याम्पसमा सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन हुने भएको छ । नेपाल इन्जिनियरिङ काउन्सिलले गत भदौ १५ मा …भाद्र २०, २०८०
नयाँ सम्बन्ध प्रक्रियालाई बढाउनुपर्छ : उपकुलपति प्राडा अर्यालपोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले नयाँ सम्बन्धन प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिए । पोखरा विश्वविद्यालयको २७औँ स्थापना …श्रावण २, २०८०
विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालय गम्भीर हुनुपर्छ : प्रधानमन्त्रीप्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षाका लागि बर्सेनि लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेमात्र …आषाढ २१, २०८०
सात हजार विद्यार्थी दीक्षित गर्दै पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोह सम्पन्नपोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा छ हजार नौ सय ९९ विद्यार्थी दीक्षित भएका छन् । पोखराको ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा …फाल्गुण ८, २०७९
विश्वविद्यालय पुनर्संरचना गर्न सिफारिसजातीयताका आधारमा भन्दा विद्यार्थीको परिवारको विपन्नता, जेहेन्दार समेतका आधारमा पूर्ण छात्रवृत्ति, निःशुल्क वृत्ति, लागत साझेदारी जस्ता विकल्पमा दोहोरो नपर्ने गरी छात्रवृत्ति उपलब्ध गराउनुपर्ने सुझावपौष १४, २०७९
सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागतपोखरा विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा तीर्थराज अर्याल र सदस्य प्रा डा उमानाथ बराललाई स्वागत गरिएको छ । पोखरा विश्वविद्यालयको केन्द्रीय …कार्तिक १५, २०७९
पोखरा विश्वविद्यालयले आफ्नो कार्यक्रम विस्तार गर्ने (विस्तृत विवरणसहित)पोखरा विश्वविद्यालयले आफ्नो सम्बन्धन तथा कार्यक्रम थप गर्ने भएको छ । विश्वविद्यालयले नयाँ शैक्षिक संस्थाको सम्बन्धन तथा सम्बन्धान प्राप्त कलेजहरूको कार्यक्रम …भाद्र ३०, २०७९
विश्वविद्यालयको पदाधिकारी कार्यकक्षमा लगाएको ताला भोलि विहान १० बजे भित्र खोल्न आग्रहपोखरा विश्वविद्यालयमा आज नेपाल विद्यार्थी संगठनले लगाएको ताला भोलि बिहान १० बजे भित्र खोल्ने विश्वविद्यालय प्रशासनले आग्रह गरेको छ । विश्वविद्यालयलेकुनै …भाद्र ८, २०७९
पोखरा विश्वविद्यालय र दुई युरोपियन युनिभर्सिटीविच सम्झौतापोखरा विश्वविद्यालय र पोलिटेक्निक अफ कार्टेजेना र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजीसंग सम्झौता भएको छ । उच्च शिक्षालाई उत्कृष्टता केन्द्रका रूपमा विकास …श्रावण २२, २०७९