२६औँ दिनमा तोडियो अनसन'१० महिनादेखि विश्वविद्यालयमा पदाधिकारी नहुनु कहाँको कानुनी राज्यको विशेषता हो ? हामीले यो विषम परिस्थितिमा हाम्रो अभिभावक खोजेका हौं राजनीति होइन ।भाद्र ३, २०७७
अनशनरत विद्यार्थीको माग पूरा गर्न आग्रहनेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयमा १९ दिनदेखि रिले अनशन बसेका विद्यार्थीको माग तत्काल पूरा गर्न आग्रह गरेको छ …श्रावण २६, २०७७
पदाधिकारी नहुँदा पोखरा विश्वविद्यालयका सम्पूर्ण कार्य प्रभावितलामो समयदेखि पोखरा विश्वविद्यालय पदाधिकारी विहीन हुँदा विश्वविद्यालयको सम्पूर्ण कार्यक्रम प्रभावित भएका छन् । लामो समयदेखि विश्व विद्यालय उपकुलपति, …श्रावण १२, २०७७
पोखरा विश्वविद्यालयमा विद्यार्थीको रिले अनसनपोखरा विश्वविद्यालयमा उपकुलपति नियुत्तिका लागि सरकारको ध्यानाकर्षण गराउने भन्दै विद्यार्थीले रिले अनसन सुरु गरेका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय …श्रावण ९, २०७७
पोखरा विश्वविद्यालय पूर्व विद्यार्थीहरूको दस्तावेज तयार गर्दैपोखरा विश्वविद्यालयले आफ्ना पूर्व विद्यार्थीहरूको तथ्याङ्क सङ्कलन गरी दस्तावेज तयार गर्ने भएको छ । पोखरा विश्वविद्यालयबाट विभिन्न उपाधि हासिल गरी …चैत्र २०, २०७६
हचुवामा नियुक्तिः आवेदन नदिएकाहरुबाटै विश्वविद्यालयमा उपकुलपतिआवेदन नदिएकाहरुबाटै विश्वविद्यालयमा उपकुलपति नियुक्ती गरिएको पाइएको छ । मन्त्री परिषद् वैठकले ६ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्ती गरेपनि ती मध्ये केहि …फाल्गुण २०, २०७६
यस्तो छ उच्च शिक्षा ऐन, २०७६ को मस्यौदा (पूर्ण पाठसहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको उच्च शिक्षा ऐन, २०७६ को मस्यौदा ‘ईडीयुपत्र डट कम’लाई प्राप्त भएको छ । छाता ऐनका रुपमा चर्चित उच्च …माघ १४, २०७६
नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालनको जिम्मेवारी चाँगुनारायण नगरपालिकालाईभक्तपुर, २४ मङ्सिर (रासस) : शिक्षा मन्त्रालयले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालनको जिम्मेवारी चाँगुनारायण नगरपालिकालाई दिएको छ …मंसिर २४, २०७६
एभरेष्ट इन्जिनीयरिङ कलेजमा प्रोजेक्ट प्रदर्शनी तथा प्राविधिक प्रतिस्पर्धा– आरोहन कार्यक्रमललितपुर । एभरेष्ट इन्जिनीयरिङ कलेजमा प्रोजेक्ट प्रदर्शनी तथा प्राविधिक प्रतिस्पर्धा– आरोहन कार्यक्रम भएको छ । प्रत्येक वर्ष हुने प्रतिस्प्रर्धा– आरोहन …भाद्र २०, २०७६
पोखरा विश्वविद्यालयमा नमूना युवा संसद्पोखरा, ८ भदौ (रासस) : पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय र टोनी हागन फाउण्डेशन, काठमाडाँैको संयुक्त आयोजनामा पोखरा विश्वविद्यालयमा एक …भाद्र ८, २०७६