A Levels MA

पोखरा विश्वविद्यालयद्वारा एमबीए र ईञ्जिनियरिङको परीक्षा तालिका सार्वजनिक

पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले माघ १० को सूचना मार्फत स्थगित गरिएको स्नातक  तह ईञ्जिनियरिङ कार्यक्रमको पहिलो सेमेष्टरको बाँकी परीक्षा र एमबीए  कार्यक्रमको परीक्षा तालिका सार्वर्जनिक गरेको छ । 

आज सार्वजनिक गरेको तालिका अनुसार ईञ्जिनियरिङ्ग कार्यक्रमको पहिलो सेमेष्टरको परीषा फेब्रुअरी १६ देखि २२ सम्म सञ्चालन गर्ने भएको छ । त्यसैगरी एमबीएको  परीक्षा फेब्रुअरी २१ देखि मार्च २५ सम्म सञ्चालन गर्ने भएको छ । 

 

 

Thuprai - Books and E-books