कर्णालीमा चिकित्सा शिक्षामा स्नातकोत्तर तह सञ्चालनको अनुमतिकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सा शिक्षामा ‘स्नातकोत्तर तह सञ्चालनको अनुमति पाएको छ । सरकारले प्रतिष्ठानलाई ‘एमडिजिपी इन …भाद्र १०, २०७७
मेडिकल कलेजले पायो पिसिआर परीक्षण अनुमतिनिजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति चितवनको मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला …श्रावण ३२, २०७७
नेपाल मेडिकल काउन्सिलका कार्यक्रम हेरफेरनेपाल मेडिकल काउन्सिलले राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ अनुसार आफ्ना केही कार्यक्रम हेरफेर गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लागुभई …श्रावण २६, २०७७
चिकित्सा शिक्षामा नेपाल सरकारलाई २० प्रतिशत निशुल्क छात्रवृत्तिनेपाल सरकारलाई २० प्रतिशत निशुल्क छात्रवृत्तिको प्रावधान सुनिश्चित गर्दै मन्त्रीपरिषद्बाट चिकित्सा शिक्षा नियमावली, २०७७ स्वीकृत भएको छ । राष्ट्रिय चिकित्सा …श्रावण ९, २०७७
कर्मचारी फर्काउन नेपाल मेडिकल कलेज सहमतनेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी कामबाट निकालेका कर्मचारीलाई फर्काउन सहमत भएको छ । अस्पतालको प्रशासनबाट लिखित प्रतिबद्धता आएपछि सबै कर्मचारीलाई काममा …श्रावण ४, २०७७
मेडिकल कलेजले भाडा तिरेनभारतीयले लगानी गरेको यहाँको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने रु दुई करोड ५८ लाख १४ हजार ४२५ तिर्न आलटाल गरेको छ …आषाढ १९, २०७७
गण्डकी प्रदेशमा चिकित्सा विज्ञान विषय पढाइ हुनेगण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गर्ने भएके छ …आषाढ ८, २०७७
प्रा डा दिव्यासिंह शाह आईओएमको डिनमा नियुक्तप्रा डा शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत हुन् ।आषाढ ३, २०७७
अब शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवे अस्पतालबाटत्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना–५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले …चैत्र ३, २०७६
चिकित्सा शास्त्र स्नातकोत्तर तहको पाठ्यक्रमको सैद्धान्तिक खाका तयारचिकित्सा शास्त्र स्नातकोत्तर तहको पाठ्यक्रमको सैद्धान्तिक खाकातयार भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सैद्धान्तिक खाका तयार गरेको हो । यो संगै …फाल्गुण २९, २०७६