प्राज्ञिक क्षेत्रमा शिक्षा मन्त्रीको हस्तक्षेपप्रति पूर्व उपकुलपतिहरूको आपत्तिसमयमा नै आफ्नो गल्ती सुधारी आफ्नो तर्फवाट अपराधपूर्ण कार्य नगर्न पूर्व उपकुलपति कार्कीको चेतावनीफाल्गुण २०, २०७७
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई ज्यान मार्ने धम्कीचिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीलाई एक महिनायता ज्यान मार्ने धम्की आउन थालेको छ । विभिन्न समूहले मेडिकल कलेजको सम्बन्धन र स्नातकोत्तर तह …फाल्गुण ६, २०७७
राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेजजटिल मानिने मुटुरोगको उपचार गर्न राजधानी काठमाडौँ नै जानुपर्छ भन्ने मान्यतालाई यहाँको चितवन मेडिकल कलेजले तोडेको छ । मुटुरोगको जटिल उपचारसमेत यहाँ हुन थालेपछि …माघ २, २०७७
चिकित्सा शिक्षा स्नातकोत्तर तहको शुल्क निर्धारणयस वर्षका लागि चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्क निर्धारण गरेको छ ।आयोगले चिकित्साका विभिन्न विषयको शुल्क हिजो निर्धारण गरेको हो । आयोगका …पौष २८, २०७७
पिजी प्रवेश परीक्षा विरुद्ध दायर गरिएको रिट खारेजसर्वोच्च अदालतले चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर (पिजी) तहको विभिन्न शीर्षकमा परेको मुद्दा सर्वोच्चले खारेज गरिदिएको छ । सर्वोच्चले हिजो फैसला गर्दै …पौष २, २०७७
छात्रवृत्तिमा पढेका चिकित्सकले चार दिनभित्र अस्पतालमा हाजिर नभए लगानी तिर्नु पर्नेछात्रवृत्तिमा पढेका चिकित्सकले आफूले कबुलिय गरेको अस्पतालमा नगए बिगो असुल गर्नु पर्ने भएको छ । सरकारी छात्रवृत्तिमा अध्ययन गरी चिकित्सक भएकासबैलाई सरकारले …मंसिर २४, २०७७
एमबिबिएस अनुमतिका लागि सरकारको बाटो हेर्दै कर्णाली स्वास्थ्य प्रतिष्ठानजुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान चिकित्सा विषयको स्नातक तहको अध्यापनका लागि अनुमतिको पर्खाइमा बसेको छ । भौतिक पूर्वाधार, पाठ्यक्रम तथा मानव …मंसिर २३, २०७७
सातै प्रदेशका मेडिकल कलेजले २०८० देखि पढाइ सुरु गर्नुपर्नेगत २८ दिनदेखि अनशनरत चिकित्सक प्राडा गोविन्द केसीले सरकारसँगको आठ बुँदे सहमतिपछि आज बिहान अनशन तोडेका छन् । सरकार र प्राडा।केसीबीच कर्णाली स्वास्थ्य …आश्विन २५, २०७७
कर्णालीमा चिकित्सा शिक्षामा स्नातकोत्तर तह सञ्चालनको अनुमतिकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सा शिक्षामा ‘स्नातकोत्तर तह सञ्चालनको अनुमति पाएको छ । सरकारले प्रतिष्ठानलाई ‘एमडिजिपी इन …भाद्र १०, २०७७
मेडिकल कलेजले पायो पिसिआर परीक्षण अनुमतिनिजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति चितवनको मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला …श्रावण ३२, २०७७