एमबिबिएस र बिडिएसको सिट सङ्ख्या निर्धारणनेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबिएस र बिडिएसको सिट सङ्ख्या कात्तिक ३ गते निर्धारण गरेको थियो । आयोगको विशेष आग्रहमा …मंसिर ११, २०७६
चिकित्सा शिक्षामा चर्काे शुल्कबाट मुक्त हुँदै विद्यार्थीचिकित्सा शिक्षामा सरकारले निर्धारण गरेको शुल्कमा नै अब विद्यार्थीले अध्ययन गर्न पाउने भएका छन् । सरकार र निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजका सञ्चालकका बीच …मंसिर ११, २०७६
सहमतिमा नआए निजी मेडिकल कलेजलाई कारवाही गरिनेतोकिएभन्दा बढी शुल्क लिने निजी मेडिकल कलेज सहमतिमा नआए कारवाही गरिने भएको छ । गृहमन्त्रालयमा आज बसेको बैठकले कलेज सञ्चालकसँग वार्ता गर्ने र सहमतिमा बुधबारदेखि …मंसिर ११, २०७६
चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा चारजना सिफारिसचिकित्सा शिक्षा आयोगको चारवटा निर्देशक पदमा चारजना वरिष्ठ चिकित्सकको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा प्रा डा रमेशप्रसाद आचार्य, प्रा डा संगरत्न …मंसिर ४, २०७६
गेटा मेडिकल कलेजको काम ८० प्रतिशत सम्पन्नघोडाघोडी, २३ भदौ (रासस): सुदूरपश्चिम प्रदेशको कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज निर्धारित समयमै निर्माण सम्पन्न हुनेभएको छ । गोदावरी नगरपालिका–५ गेटामा …भाद्र २३, २०७६