चिकित्सा शिक्षामा छात्रवृत्ति पाउने ह्वात्तै बढेछात्रवृत्तिको नयाँ व्यवस्थाका कारण यस वर्ष ८४० जना विद्यार्थीले चिकित्सा शिक्षाको उच्च शिक्षा अध्ययनका लागि निःशुल्क छात्रवृत्ति पाएका छन् । नेपाल संस्कृत …फाल्गुण १४, २०७६
अन्तर्राष्ट्रिय सम्मेलन गर्दै नेपाल केमिकल सोसाइटीनेपाल मेडिकल सोसाइटीले छिमेकी मुलुकमा जस्तो काम गर्ने अनुकूल वातावरण नपाएको काठमाडौं विश्वविद्यालयका पूर्वउपकूलपति सुरेशराज शर्माले बताएका छन् …फाल्गुण १०, २०७६
बिएन्डसीले सम्बन्धनका लागि दिएको निवेदन ७५ दिनपछि दर्ताझापास्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेजले सम्बन्धनका लागि दिएको निवेदन राष्ट्रिय चिकित्सा शिक्षा आयोगले दर्ता गरेको छ । कलेज सञ्चालक दुर्गा प्रसाईंले दिएको …फाल्गुण ३, २०७६
साप्ताहिक शैक्षिक गतिविधि (माघ १९-२५)यस साता प्रारम्भिक परीक्षा उत्तीर्ण गरेकाहरुमात्र विषयगत परीक्षामा सहभागी हुन पाउने विषयले चर्चा पायो । शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख बैकुण्ठ अर्यालले …माघ २६, २०७६
काठमाडौं विश्वविद्यालयः आन्दोलन मत्थर, संगठित गर्न समिति गठनकाठमाडौं विश्वविद्यालयमा विगत पाँच महिनादेखि हुँदै आएको आन्दोलन मत्थर भएको छ । गत १३ र २१ मघमा भएको विश्वविद्यालय सभाले माग सम्बोधन गर्न सैद्धान्तिक सहमति …माघ २६, २०७६
चिकित्सा शिक्षा आयोगको चेतावनी, अतिरिक्त शुल्क लिए कारबाही प्रकृया अघि बढाउँछौंचिकित्सा शिक्षा आयोगले तोकिएको शुल्क कार्यान्वयन गर्न पुनः सवै विश्वविद्यालयलाई पत्राचार गरेको छ । आयोगले त्रिभुवन विश्वविद्यालय सहित सबै …माघ २६, २०७६
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले गरेका काम सार्वजनिकशुल्क निर्धारणदेखि एकीकृत पाठ्यक्रम अपेक्षित उपलव्धिमाघ २४, २०७६
मेडिकल कलेज विरुद्ध विद्यार्थीआन्दोलित तर,काठमाडौं मेडिकल कलेज र नेपाल मेडिकल कलेजले गरे शुल्क फिर्ताकाठमाडौं विश्वविद्यालय अन्तर्गत रहेका मेडिकल कलेजहरुविरुद्ध उजुरीको चाङ परेको छ । ती मेडिकल कलेजहरुबिरुद्ध अभिभावक र विद्यार्थिहरुले सम्वन्धित जिल्ला प्रशासन …माघ २०, २०७६
विराट मेडिकल कलेजले पनि माग्यो अतिरिक्त शुल्ककाठमाडौं विश्वविद्यालय अन्तर्गत रहेको विराट मेडिकल कलेजले विद्यार्थीवाट विभिन्न शिर्षकमा अतिरिक्त शुल्क माग गरेको पाइएको छ । कलेजले अतिरिक्त शुल्क लिएको …माघ १७, २०७६
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई कारवाहिको मागकारबाही नगरिए आयोगको गेटमै आमरण अनशन बस्ने घोषणा शिक्षा तथा स्वास्थ्य अभियन्ता विजय थापाले यही माघ २२ गतेसम्मपनि राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष …माघ १७, २०७६