चिकित्सा शिक्षा आयोगको चेतावनी, अतिरिक्त शुल्क लिए कारबाही प्रकृया अघि बढाउँछौंचिकित्सा शिक्षा आयोगले तोकिएको शुल्क कार्यान्वयन गर्न पुनः सवै विश्वविद्यालयलाई पत्राचार गरेको छ । आयोगले त्रिभुवन विश्वविद्यालय सहित सबै …माघ २६, २०७६
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले गरेका काम सार्वजनिकशुल्क निर्धारणदेखि एकीकृत पाठ्यक्रम अपेक्षित उपलव्धिमाघ २४, २०७६
मेडिकल कलेज विरुद्ध विद्यार्थीआन्दोलित तर,काठमाडौं मेडिकल कलेज र नेपाल मेडिकल कलेजले गरे शुल्क फिर्ताकाठमाडौं विश्वविद्यालय अन्तर्गत रहेका मेडिकल कलेजहरुविरुद्ध उजुरीको चाङ परेको छ । ती मेडिकल कलेजहरुबिरुद्ध अभिभावक र विद्यार्थिहरुले सम्वन्धित जिल्ला प्रशासन …माघ २०, २०७६
विराट मेडिकल कलेजले पनि माग्यो अतिरिक्त शुल्ककाठमाडौं विश्वविद्यालय अन्तर्गत रहेको विराट मेडिकल कलेजले विद्यार्थीवाट विभिन्न शिर्षकमा अतिरिक्त शुल्क माग गरेको पाइएको छ । कलेजले अतिरिक्त शुल्क लिएको …माघ १७, २०७६
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई कारवाहिको मागकारबाही नगरिए आयोगको गेटमै आमरण अनशन बस्ने घोषणा शिक्षा तथा स्वास्थ्य अभियन्ता विजय थापाले यही माघ २२ गतेसम्मपनि राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष …माघ १७, २०७६
चिकित्सा शिक्षामा छात्रवृत्ति सकस बन्दै, कार्यविधि अझै बनेनचिकित्सा शिक्षामा छात्रबृत्तिमा अध्यापन गराउने योजना सकस बन्दै गएको छ । छात्रवृत्ति कार्यान्वयनका लागि कार्यविधी अझै बन्न सकेको छैन । चिकित्सा शिक्षा ऐनको …माघ १७, २०७६
मेडिकल कलेजसंग १६ अर्ब सम्पत्ति, अतिरिक्त शुल्क फिर्ता सकसदेशभर रहेका मेडिकल कलेहरू को सम्पत्ति १६ अर्व रूपियाँ बढी रहेको पाइएको छ । जसमध्ये यूनिभर्सल मेडिकल कलेजको एक अर्व ६७ करोड २८ लाख ९४ हजार ६ सय ५७ रूपियाँ, …माघ १५, २०७६
काठमाडौं मेडिकल कलेजले ६ लाख रुपियाँ अतिरिक्त शुल्क माग्योसरकारले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेपनि केही निजी मेडिकल कलेजहरूले अतिरिक्त शुल्क माग गर्दै आएको पाइएको छ । विद्यार्थीहरूबाट निजी मेडिकल कलेजले …माघ ८, २०७६
अख्तियार र सम्पत्ति शुद्धीकरणमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरिविरुद्ध उजुरी (उजुरीपत्र सहित )डा. गिरी भन्छन्ः आरोप निराधार हो, कानुनी उपचार खोज्छु चिकीत्सा शिक्षाको नेतृत्वदायि भूमिका निर्वाह गर्दै आएका राष्ट्रिय चिकीत्सा शिक्षा आयोगका उपाध्यक्ष …पौष २९, २०७६
एमबीबीएस छात्रबृत्ति कोटाको मनोनयनमा परेका विद्यार्थीको सूची सार्वजनिककाठमाडौं ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एमबीबीएस छात्रबृत्ति कोटामा आवेदन दिई मनोनयनमा परेका विद्यार्थीहरुको सूची सार्वजनिक गरेको छ । शैक्षिक शत्र …पौष २५, २०७६