पदाधिकारी कार्यकक्षमा तालाबन्दीबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनका पदाधिकारीहरुको कार्यकक्षमा विभिन्न माग राखेर कर्मचारी कल्याण तदर्थ समितिले तालाबन्दी गरेको छ । समितिको नेतृत्वमा …बैशाख २४, २०७८
चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षा स्थगितचिकित्सा शिक्षा आयोगले स्नातक तहका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ । चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका …बैशाख २३, २०७८
शिक्षा मन्त्रालयले आलोपालो प्रणाली अपनाएर काम गर्नेशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतका केही आयोग, केन्द्रीय कार्षलय र केही परियोजनाको काम आलोपालो प्रणालीमा सञ्चालन गर्ने भएको छ । मन्त्रालयले …बैशाख १६, २०७८
आठ वर्षमा बजारमा आयो ‘चिकित्सा शब्दसागर’नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल र डा …बैशाख ९, २०७८
छनोट समितिले प्रतिष्ठानका संभावित उपकुलपतिको नाम बुझायोतीन प्रतिष्ठानको उपकुलपतिका लागि छनोट समितिले प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन -तीन जनाको नाम सिफारिस गरेको छ ।चैत्र १३, २०७७
चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण शुरुचितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ । कलेजले पहिलो पटक चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरेको हो । राजधानी बाहिर कलेजो …चैत्र १२, २०७७
अब दक्ष डक्टर बन्न कर्णाली जानुपर्छअब कर्णालीको युवा जनशक्ति डक्टरी पढ्न बाहिर जाने छैन । कर्णालीमै सस्तो र सुलभरुपमा स्वास्थ्य शिक्षा हासिल गर्नेछ ।चैत्र ९, २०७७
प्राज्ञिक क्षेत्रमा शिक्षा मन्त्रीको हस्तक्षेपप्रति पूर्व उपकुलपतिहरूको आपत्तिसमयमा नै आफ्नो गल्ती सुधारी आफ्नो तर्फवाट अपराधपूर्ण कार्य नगर्न पूर्व उपकुलपति कार्कीको चेतावनीफाल्गुण २०, २०७७
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई ज्यान मार्ने धम्कीचिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीलाई एक महिनायता ज्यान मार्ने धम्की आउन थालेको छ । विभिन्न समूहले मेडिकल कलेजको सम्बन्धन र स्नातकोत्तर तह …फाल्गुण ६, २०७७
राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेजजटिल मानिने मुटुरोगको उपचार गर्न राजधानी काठमाडौँ नै जानुपर्छ भन्ने मान्यतालाई यहाँको चितवन मेडिकल कलेजले तोडेको छ । मुटुरोगको जटिल उपचारसमेत यहाँ हुन थालेपछि …माघ २, २०७७