सिरिजङ्गा गाउँपालिकाले कक्षा ११ र १२ निशुल्क गर्ने, एमबीबीएसमा पनि छात्रवृत्तिताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले कक्षा ११ र १२ निशुल्क गर्नुका साथै चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिको घोषणा गरेको छ …आषाढ ६, २०७८
सीसीएमसीले अनुमति दिए चिकित्सा शिक्षा आयोगले असार २६ देखि एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्नेचिकित्सा शिक्षा आयोगले आगामी २६ असार देखि एकीकृत प्रवेश परीक्षा सञ्चलन गर्ने तयारी थालेको छ । स्नातक तहको प्रथम वर्षमा भर्ना गर्ने समय केही ढिला भइसकेको भन्दै …आषाढ ४, २०७८
मदनभण्डारी प्रतिष्ठानलाई तीन विधामा अनुमतिवाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा स्नातक तहमा अध्यापन गर्ने अनुमति पाएको छ …आषाढ १, २०७८
मेडिकल कलेजमा शैक्षिक वर्ष २०७७–०७८ का लागि स्नातक तहको सिट छुट्याइयोचिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अन्तर्गत विभिन्न विषयमा देशैभरका मेडिकल कलेजलाई विद्यार्थी सिट संख्या निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको गत …आषाढ १, २०७८
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७–७८ को लागि शुल्क तोक्योचिकित्सा शिक्षा आयोगले विभिन्न विषय अध्ययन गर्न शैक्षिक सत्र २०७७–७८ को लागि शुल्क निर्धारण गरेको छ ।आयोगले उपत्यका भित्र र उपत्यका बाहिर विभिन्न आधारमा शुलक …बैशाख २९, २०७८
पदाधिकारी कार्यकक्षमा तालाबन्दीबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनका पदाधिकारीहरुको कार्यकक्षमा विभिन्न माग राखेर कर्मचारी कल्याण तदर्थ समितिले तालाबन्दी गरेको छ । समितिको नेतृत्वमा …बैशाख २४, २०७८
चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षा स्थगितचिकित्सा शिक्षा आयोगले स्नातक तहका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ । चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका …बैशाख २३, २०७८
शिक्षा मन्त्रालयले आलोपालो प्रणाली अपनाएर काम गर्नेशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतका केही आयोग, केन्द्रीय कार्षलय र केही परियोजनाको काम आलोपालो प्रणालीमा सञ्चालन गर्ने भएको छ । मन्त्रालयले …बैशाख १६, २०७८
आठ वर्षमा बजारमा आयो ‘चिकित्सा शब्दसागर’नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल र डा …बैशाख ९, २०७८
छनोट समितिले प्रतिष्ठानका संभावित उपकुलपतिको नाम बुझायोतीन प्रतिष्ठानको उपकुलपतिका लागि छनोट समितिले प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन -तीन जनाको नाम सिफारिस गरेको छ ।चैत्र १३, २०७७