केएमसीका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीको कालोमोसोकाठमाडौं मेडिकल कलेज (केएमसी)का कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । कलेजले अतिरिक्त शुल्क लिएकोबारे शिक्षा, विज्ञान तथा …पौष ३०, २०७८
चिकित्सा शिक्षामा उत्पन्न समस्या समाधान भन्दा ऐन संशोधनमा केन्द्रित छलफलनेपाल सरकार शिक्षा, विज्ञान तया प्रविधि मन्त्रालयले आयोजना गरेको चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रममा उत्पन्न समस्या समाधानका लागि भएको छलफलले …पौष ३०, २०७८
होस्टल फि फिर्ता नहुनेः सञ्चालक शर्माकाठमाडौं मेडिकल कलेजका सञ्चालक सुनील शर्माले होस्टेल शुल्क फिर्ता नगर्ने बताएका छन्। मेडिकल कलेजहरुले तोकिएकोभन्दा बढी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा …पौष ३०, २०७८
मेडिकल काउन्सिलको प्रमाणपत्र आधा चिकित्सकले पनि पाउन सकेनन्नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा मेडिकल तर्फ ५०.५८ प्रतिशत र डेण्टल तर्फ ४०.९७प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् …पौष २७, २०७८
नोबेल मेडिकल कलेज तनावग्रस्तविराटनगरको नोबेल मेडिकल कलेजमा केही समय अघि तोडफोड भएको छ। अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरुभएपछि …पौष २५, २०७८
बढी शुल्क नलिएको कुरा टेबुलमा प्रमाणित गर्नुहोस्ः शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क नलिएको कुरा टेबुलमा प्रमाणित गर्नुपर्ने बताएका छन् । चिकित्सा शिक्षा ऐन, २०७५ को दफा …पौष २२, २०७८
चिकित्सा शिक्षाको स्नातक तहमा बढी शुल्क लिएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षणसरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चेतावनी दिएको छ।पौष २१, २०७८
नोबेल मेडिकल कलेजमा तालाविराटनगरको नोबेल मेडिकल कलेजका एमबीबीएस अध्ययनरत गर्ने विद्यार्थीले आज कलेजमा तालाबन्दी गरेका छन् ।अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई कलेजले कक्षा प्रवेशमा …पौष २१, २०७८
चिकित्सा शिक्षा आयोगद्वारा स्नातकोत्तर तहमा १७१२ कोटा निर्धारणचिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र ०७७-७८ का लागि स्नातकोत्तर ३७ शिक्षण संस्थाहरूमा विभिन्न कार्यक्रमहरूको लागि एक हजार ७१२ कोटा निर्धारण गरेको छ । एमडी, …पौष १९, २०७८
विद्यार्थीका माग सम्बोधन नगर्ने मेडिकल कलेजले उत्पन्न परिस्थितिको जिम्मेबार आफैं हुनुपर्ने विद्यार्थीको चेतावनीचिकित्सा शिक्षाका विद्यार्थीको मागको सम्बोधन नभए उत्पन्न परिस्थितिको जिम्मेबार कलेज स्वयम हुने विभिन्न विद्यार्थी संगठनले चेतावनी दिएका छन् । विभिन्न सात …पौष १६, २०७८