नोबेल मेडिकल कलेजमा तालाविराटनगरको नोबेल मेडिकल कलेजका एमबीबीएस अध्ययनरत गर्ने विद्यार्थीले आज कलेजमा तालाबन्दी गरेका छन् ।अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई कलेजले कक्षा प्रवेशमा …पौष २१, २०७८
चिकित्सा शिक्षा आयोगद्वारा स्नातकोत्तर तहमा १७१२ कोटा निर्धारणचिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र ०७७-७८ का लागि स्नातकोत्तर ३७ शिक्षण संस्थाहरूमा विभिन्न कार्यक्रमहरूको लागि एक हजार ७१२ कोटा निर्धारण गरेको छ । एमडी, …पौष १९, २०७८
विद्यार्थीका माग सम्बोधन नगर्ने मेडिकल कलेजले उत्पन्न परिस्थितिको जिम्मेबार आफैं हुनुपर्ने विद्यार्थीको चेतावनीचिकित्सा शिक्षाका विद्यार्थीको मागको सम्बोधन नभए उत्पन्न परिस्थितिको जिम्मेबार कलेज स्वयम हुने विभिन्न विद्यार्थी संगठनले चेतावनी दिएका छन् । विभिन्न सात …पौष १६, २०७८
विदेशमा अध्ययन गरेका एमबीबीएस विद्यार्थीहरुको समस्या समाधानका लागि फाइल मन्त्रिपरिषदमाचीनलगायतका देशमा अध्ययन गरेका (एमबीबीएस) विद्यार्थीहरुको समस्या समाधानका लागि फाइल मन्त्रिपरिषद्मा कोरोना १९ महामारीमा नेपाल फर्किका चीनलगायत देशमा …पौष १५, २०७८
कानून नबन्दा मेडिकल कलेज सञ्चालनमा ढिलाइऐन कानून बनाउन भइरहेको ढिलाइले कैलालीको ‘गेटा मेडिकल कलेज’लाई कुन प्रारुपमा सञ्चालन गर्ने भन्नेमा अन्योल सिर्जना भएको छ । ऐनको अभावमा कलेजलाई कुन प्रारुपमा …पौष १५, २०७८
पुनः व्यवस्थापन भएका विद्यार्थीको विवरण सात दिन भित्र पठाउन आयोगको निर्देशनचिकित्सा शिक्षा आयोगले विभिन्न विभिन्न विषयमा न्यून विद्यार्थी भर्ना भई पठनपाठन सुचारु नभएका शिक्षण संस्थाका विद्यार्थीलाई सात दिन भित्र पुनः व्यवस्थापन गरी …पौष १५, २०७८
आयोगद्वारा अनलाइन सेल्फ अप्राइजल पेस गर्न निर्देशनचिकित्सा शिक्षा आयोग (मापदण्ड तथा प्रत्यायन निर्देशनालय)ले स्नातक तहको सेल्फ अप्राइजल पेसका लागि सूचित गरेको छ ।चिकित्सा शिक्षा अध्यापन गर्ने संस्थाहरुले पुस …पौष १४, २०७८
चिकित्सा शिक्षाका विद्यार्थीले विभिन्न शीर्षकमा अतिरिक्त शुल्क तिर्नु नपर्नेचिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७–७८ का लागि लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण भई अध्ययनका लागि गएका विद्यार्थी शुल्क सीमा निर्धारण …पौष ६, २०७८
केएमसीका विद्यार्थीको कडा कदम चाल्न बाध्य हुने चेतावनीकाठमाडौँ मेडिकल कलेजले करारनामा गराएर विद्यार्थीलाई आर्थिक शोषण गर्न बन्द नगरे कलेज प्रशासनमा ताला लगाउने विद्यार्थीले चेतावनी दिएका छन् । चिकित्सा शिक्षा …पौष ४, २०७८
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको आवेदन फारम पुष १४ देखि खोलिनेचिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिने एकीकृत प्रवेश परीक्षाको अनलाईन आवेदन पुष १४ गतेदेखि खोल्ने भएको छ …पौष २, २०७८