राष्ट्रपति भण्डारीद्वारा शैक्षिक कार्यक्रम शुभारम्भराष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन शिलान्यास तथा एमबीबीएसलगायत शैक्षिक कार्यक्रम …मंसिर २६, २०७८
तोकिएभन्दा बढी शुल्क लिन पाइँदैनः आयोगविभिन्न कलेजले विद्यार्थीबाट चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको प्रमाण सहित चिकित्सा शिक्षा आयोगमा उजुरी गर्न विद्यार्थी पुगेपछि आयोगले आफ्नो …मंसिर २२, २०७८
६ लाख बढी अतिरिक्त शुल्क लिने मेडिकल कलेजमा तालापोखराको मणिपाल मेडिकल कलेजले विद्यार्थीसंग विभिन्न शीर्षकमा तोकिएभन्दा ६ लाख रुपियाँ बढी शुल्क असुलेको पाइएको छ । कलेजले विद्यार्थीसंग तोकिएको भन्दा बढी …मंसिर २०, २०७८
काठमाडौँ मेडिकल कलेजको लुटअनिवार्य रूपमा होस्टेलमा बस्नै पर्ने र त्यहाँकै मेसमा खानु पर्ने भनेको छमंसिर २०, २०७८
चीनमा मेडिकल अध्ययनरत विधार्थीहरुद्वारा नेपालमै इन्टर्नसिप नपाए आन्दोलनमा जाने चेतावनीकोरोना महामारीका कारण चीनमा मेडिकलतर्फको इन्टर्नसिप पुरा नगरेका विद्यार्थीले देशभित्रै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । आज रिपोर्टर्स क्लब …मंसिर १९, २०७८
कोभिड प्रभावित एमबीबीएसका विद्यार्थीको पढाइ सम्बन्धित विश्वविद्यालयबाटै पुरा गर्न पहल गरिनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशका विभिन्न शिक्षण संस्थाहरूमा चिकित्सा शिक्षा अन्तर्गत्को एमबीबीएस कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई …मंसिर १७, २०७८
चीनमा एमबीबीएस गरेका विद्यार्थीले इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै प्रदर्शनचीनमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीहरुले नेपालमै इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै नेपाल मेडिकल काउन्सिलमा आज विरोध प्रदर्शन गरेका छन् । …मंसिर १५, २०७८
कलेजले अर्को वर्ष मात्र पढाउने भनेपछि मारमा प्यारामेडिकलका विद्यार्थीचिकित्सा शिक्षाको स्नातक तहका प्यारामेडिकल समूहका विद्यार्थीले कलेजले सूचना जारी गरेपछि भर्ना हुने जाने भन्दै प्रतिक्षा गरेको महिनौं बित्यो । तर आफूले रोजेको …मंसिर १, २०७८
अति विपन्न दुईजनालाई चिकित्सा शिक्षा पढाइनेझापाको विर्तामोडस्थित सहारा नेपाल ‘साकोस’ले अति विपन्न परिवारका दुईजना छात्रछात्रालाई चिकित्सा शिक्षा पढाउने भएको छ । संस्थाको २५औँ साधारणसभाको …कार्तिक १५, २०७८