चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षामा सीट भन्दा थोरै विद्यार्थी उत्तीर्ण, पुनः परीक्षा हुँदैनचिकित्सा शिक्षा आयोगले साउन ९ देखि १३ गतेसम्म स्नातक तहमा प्रवेशका लागि एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्यो । गत २१ गते नै उक्त परीक्षाको नतिजा सार्वजनिक …श्रावण २६, २०७८
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह अन्तर्गतका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले गत साउन ९ देखि १३ …श्रावण २२, २०७८
बीपी प्रतिष्ठानमा प्राज्ञिक अराजकताः कार्यदल प्रतिवेदन (प्रतिवेदनको पूर्णपाठ सहित)विगत ५१ दिन देखि तनावग्रस्त बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राज्ञिक अराजकता बढेको पाइएको छ । प्रतिष्ठानका उपकुलपतिको प्राध्यापक उपाधि माथि …श्रावण २०, २०७८
आरक्षण वर्गीयता वा जातीयतामा नभई आवश्यकता केन्द्रित बनाउनुपर्ने सर्वोच्चको फैसला (पूर्णपाठ सहित)सर्वोच्च अदालतले आरक्षणसम्बन्धी व्यवस्थालाई वर्गीयता वा जातीयतामा नभई आवश्यकता केन्द्रित बनाउनुपर्ने ठहर गरेको छ। न्यायाधीश द्वय विश्वम्भरप्रसाद श्रेष्ठ र …श्रावण १८, २०७८
एकीकृत प्रवेश परीक्षाका नतिजा चिकित्सा शिक्षा आयोगले यही साता सार्वजनिक गर्नेचिकित्सा शिक्षा आयोगले साउन ९ गते देखि १३ गते सम्म लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा आगामी एक हप्ता भित्र सार्वजनिक गर्ने भएको छ । आयोगले …श्रावण १५, २०७८
इडियुसञ्जाल महिना व्यत्तित्वद्वारा प्राडा गिरि सम्मानितइडियुसञ्जाल महिना व्यत्तित्वद्वारा यो महिना चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरि सम्मानित भएका छन् । इडियुसञ्जालले जनवरी २०२१ देखि प्रदान …श्रावण १४, २०७८
शुल्क तथा भर्नामा पारदर्शिता ल्याउन एकीकृत प्रवेश परीक्षाचिकित्सा शिक्षा आयोगले आगामी ९ गते बाट स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्दै छ । यो वर्ष कुल ३२ हजार ३०० विद्यार्थीले सो परीक्षामा सहभागी हुनका …श्रावण ७, २०७८
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुक्रबारदेखि सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनीलामो समयदेखि आन्दोलनरत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधान गर्न प्रधानमन्त्रीले संघर्ष समितले ४८ घन्टाभित्र सचिवस्तरीय वार्ता कमिटि गठन …आषाढ ३०, २०७८
एमबिबिएस अध्ययनका लागि आवाससहित छात्रवृत्तिआवाससहित एमबिबिएस अध्ययन छात्रवृत्ति प्रदान गर्ने नीति लिएको ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले छात्रवृत्ति सम्बन्धी विधेयक पारित गरेको छ । गाउँपालिकाको नवौँ …आषाढ २९, २०७८
बर्दिबास मेडिकल कलेज अनिश्चिततातर्फराष्ट्रिय प्राथमिकता प्राप्त बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माणको आयोजना अनिश्चिततातर्फ धकेलिएको छ । कलेजको पूर्वाधार निर्माणका लागि जग्गा अभावका कारण …आषाढ २८, २०७८