नर्सहरूको विशेषज्ञ नाम दर्ता गराउन आवेदन खुलानेपाल नर्सिङ परिषदले विशेषज्ञ नाम दर्ता गराउनका लागि आवेदन खुला गरेको छ । परिषद्ले फागुन १ गतेदेखि मिति २०७८ साल चैत्र मसान्तभित्र २०७८ पौष मसान्त सम्ममा …माघ १६, २०७८
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष माथि आक्रमणचिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको गाडीमा अज्ञात समूहले आज आक्रमण गरेका छन् ।आज बिहान ११ बजे काँडाघारीबाट अफिसतर्फ जाँदैगर्दा अज्ञात …माघ १३, २०७८
चिकित्सा शिक्षामा नक्कली परीक्षार्थीचिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी र एमएस प्रवेश परीक्षामा समेल भएका तीन जना विद्यार्थी नक्कली पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले …माघ १०, २०७८
केएमसीका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीको कालोमोसोकाठमाडौं मेडिकल कलेज (केएमसी)का कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । कलेजले अतिरिक्त शुल्क लिएकोबारे शिक्षा, विज्ञान तथा …पौष ३०, २०७८
चिकित्सा शिक्षामा उत्पन्न समस्या समाधान भन्दा ऐन संशोधनमा केन्द्रित छलफलनेपाल सरकार शिक्षा, विज्ञान तया प्रविधि मन्त्रालयले आयोजना गरेको चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रममा उत्पन्न समस्या समाधानका लागि भएको छलफलले …पौष ३०, २०७८
होस्टल फि फिर्ता नहुनेः सञ्चालक शर्माकाठमाडौं मेडिकल कलेजका सञ्चालक सुनील शर्माले होस्टेल शुल्क फिर्ता नगर्ने बताएका छन्। मेडिकल कलेजहरुले तोकिएकोभन्दा बढी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा …पौष ३०, २०७८
मेडिकल काउन्सिलको प्रमाणपत्र आधा चिकित्सकले पनि पाउन सकेनन्नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा मेडिकल तर्फ ५०.५८ प्रतिशत र डेण्टल तर्फ ४०.९७प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् …पौष २७, २०७८
नोबेल मेडिकल कलेज तनावग्रस्तविराटनगरको नोबेल मेडिकल कलेजमा केही समय अघि तोडफोड भएको छ। अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरुभएपछि …पौष २५, २०७८
बढी शुल्क नलिएको कुरा टेबुलमा प्रमाणित गर्नुहोस्ः शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क नलिएको कुरा टेबुलमा प्रमाणित गर्नुपर्ने बताएका छन् । चिकित्सा शिक्षा ऐन, २०७५ को दफा …पौष २२, २०७८
चिकित्सा शिक्षाको स्नातक तहमा बढी शुल्क लिएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षणसरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चेतावनी दिएको छ।पौष २१, २०७८