After SEE Portal

प्रविधिमा  महिला  सशक्तीकरण

Bridge Course

काठमाडौं विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरमा आईटी मीट २०२३ को प्रि(इभेन्ट, ईम्पावर हर् कार्यक्रमसम्पन्न भएको छ ।

काठमाडौं युनिभर्सिटी कम्प्युटर क्लबको टोलीले काठमाडौं विश्वविद्यालयको हल्ट प्राइजद्वारा प्रबन्धित र क्लिभेरोको प्रायोजनमा उक्त कार्यक्रम् सम्पन्न भएको हो ।

प्रियांशु शर्माको नेतृत्वमा काठमाडौं युनिभर्सिटी कम्प्युटर क्लबको टोली र काठमाडौं विश्वविद्यालयको हल्ट प्राइजले व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

 सरकार भित्र र बाहिर दुबै प्राविधिक क्षेत्रमा महिलाहरूलाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम  आयोजना गरेको आयोजकले जानकारी दि

सो कार्यक्रममा ९३ जना केटीहरूले सहभागी भएका थिए ।

 निजामती कर्मचारीको सत्र, प्यानल छलफल अनुभव र गलत धारणाहरू बारे  प्रकशपारिएके थियो।

अख

A Levels MA