केयुको ३१औं स्थापना दिवस विविध कार्यक्रमका विच सम्पन्नकाठमाडौं विश्वविद्यालय (केयु) ले विविध कार्यक्रमका विच आफ्नौ ३१औं स्थापना दिवस आज मनाएको छ । केयले आफ्नो पूर्व शिक्षक, कर्मचारी, पूर्व विद्यार्थी र …मंसिर २५, २०७९
धुलिखेलमा ‘वातावरण भवन’ बन्योकाभ्रेपलाञ्चोकको धुलिखेलमा विश्वविद्यालय अनुदान आयोगले ‘वातावरण भवन’ निर्माण गरेको छ । विश्वविद्यालयको इन्भारोमेन्ट साइन्स एण्ड इञ्जिनियरिङ …मंसिर ११, २०७९
काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा प्राडा वाग्ले नियुक्तसरकारले निर्वाचन नजिकिँदै जाँदा काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक अच्युत वाग्ले नियुक्त गरेको छ । केयुका निवर्तमान रजिष्ट्रार प्राध्यापक …आश्विन २, २०७९
काठमाडौँ विश्वविद्यालयमा योगिक साइन्स र वेलविइङ विषयको अध्यापन सुरुकाठमाडौँ विश्वविद्यालयले स्नातक तहमा योगसम्बन्धी ‘योगिक साइन्स र वेलविइङ’ विषयको पठनपाठन सुरु गरेको छ । चार वर्षे उक्त कक्षा ‘स्कूल अफ …भाद्र २८, २०७९
काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्त्वपूर्ण शिक्षामन्त्रीशिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयले मुलकुको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विश्वविद्यालयको …श्रावण १५, २०७९
शैक्षिक कार्यक्रमका लागि केयु र प्याब्सनबीच सम्झौतानेतृत्व विकास र शिक्षक क्षमता अभिवृद्धिका लागि काठमाडौँ विश्वविद्यालय र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)बीच सम्झौता भएको छ …आषाढ १७, २०७९
२० प्रतिशत पूर्ण छात्रवृत्तिको व्यवस्था सहित मास्टर इन मिडिया स्टडीजमा भर्ना लिँदै केयूकाठमाडौं विश्वविद्यालय (केयू) ले यसै बर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडीज विषयमा स्नातकोत्तर कार्यक्रम लागि भर्नाको आवेदन खुला राखेको छ ।आषाढ १४, २०७९
केयुले स्नातकोत्तर तहका दुईओटा नयाँ कार्यक्रमका लागि भर्ना खोल्योकाठमाडौं विश्वविद्यालय (केयु) को स्कुल अफ आर्टस्ले स्नातकोत्तर तहमा नयाँ कार्यक्रमका लागि भर्ना आवेदन खुला गरेको छ । स्कूल अफ आर्ट्सको विकास अध्ययन विभाग र …आषाढ ७, २०७९
केयुको दोस्रो चरणको २७औँ दीक्षान्त समारोह सम्पन्नविभिन्न कार्यक्रमबाट एक हजार ७१५ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्दै काठमाडौँ विश्वविद्यालय (केयु) को दोस्रो चरणको २७औँ दीक्षान्त समारोह आज …जेष्ठ २०, २०७९
केयुको २७ औं दीक्षान्त समारोह (दोस्रो चरण) जेठ २० गते आयोजना हुनेकाठमाडौं विश्वविद्यालय (केयु) ले आफ्नो २७ औं दीक्षान्त समारोह (दोस्रो चरण) २०७९ जेठ २० गते शुक्रबार बिहान ९ बजे काठमाडौं विश्वविद्यालय केन्द्रीय परिसर …जेष्ठ १३, २०७९