काठमाडौँ विश्वविद्यालय
काठमाडौँ विश्वविद्यालयमा उपकुलपतिका लागि नाम सिफारिस
मन्त्रिपरिषद्ले तीमध्येबाट कुनै एक जनालाई उपकुलपति नियुक्ति गर्नुपर्ने प्रावधान
केयूको उपकुलपतिका लागि दरखास्त आव्हान
काठमाडौं विश्वविद्यालयमा पहिलो पटक उपकुलपति छनोटका लागि दरखास्त आव्हान गरिएको छ । विश्वविद्यालय सभाले पहिलो पटक उपकुलपति नियुक्तिका लागि दरखास्त …
काठमाडौं विश्वविद्यालयबाट २६८० विद्यार्थी दीक्षित
काठमाडौं विश्वविद्यालयबाट यो वर्ष २ हजार ६८० जना विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयले हालै प्रधानमन्त्रीको सचिवालयबाट सञ्चालन गरेको २६ औं …
काठमाडौं विश्वविद्यालयको २६औं दीक्षान्त समारोह भोलि हुने
काठमाडौं विश्वविद्यालयको २६औं दीक्षान्त समारोह भोलि हुने भएको छ । विश्वविद्यालयले भोलि प्रधानमन्त्रीको सचिवालय बालुवाटारबाट अनलाइन पद्धति मार्फत सो समारोह …
केयू आजदेखि १५ दिन सम्म बिदा
पछिल्लो समयमा कोभिड –१९ को सङ्क्रमण बढ्दै गएकाले पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौंँ विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा दिएको छ …
काठमाडौं विश्वविद्यालयद्धारा तलव कटौती
विश्वविद्यालय प्राध्यापक संघ भन्छः कट्टा गरीएको रकम उपलब्ध गराउनु काठमाडौं विश्वविद्यालयले चिकित्सकको तलब कटौती गरेको छ । विश्वविद्यालयले २०७६ चैत महिनामा …
केयु पनि बन्द
काठमाडौं विश्वविद्यालयले भोलिदेखि कार्यान्वयन हुने गरी आफ्ना सम्पूर्ण शैक्षिक कार्यक्रम चैत्र मसान्तसम्म बन्द गरेको छ । नेपाल सरकारको कोरोना …
केयूको नीतिगत भ्रष्टाचार मुद्दा सर्वोच्चमा
काठमाडौं विश्वविद्यालयमा (एसिस्टेन्ट प्रोफेसर) पदको पदपूर्ति प्रक्रियामा नीतिगत भ्रष्टाचार भएको उजुरीका सम्बन्धमा सर्बोच्च अदालतले विश्वविद्यालयका पदाधिकारी …
अन्तर्राष्ट्रिय सम्मेलन गर्दै नेपाल केमिकल सोसाइटी
नेपाल मेडिकल सोसाइटीले छिमेकी मुलुकमा जस्तो काम गर्ने अनुकूल वातावरण नपाएको काठमाडौं विश्वविद्यालयका पूर्वउपकूलपति सुरेशराज शर्माले बताएका छन् …
काठमाडौं विश्वविद्यालयः आन्दोलन मत्थर, संगठित गर्न समिति गठन
काठमाडौं विश्वविद्यालयमा विगत पाँच महिनादेखि हुँदै आएको आन्दोलन मत्थर भएको छ । गत १३ र २१ मघमा भएको विश्वविद्यालय सभाले माग सम्बोधन गर्न सैद्धान्तिक सहमति …
चिकित्सा शिक्षा आयोगको चेतावनी, अतिरिक्त शुल्क लिए कारबाही प्रकृया अघि बढाउँछौं
चिकित्सा शिक्षा आयोगले तोकिएको शुल्क कार्यान्वयन गर्न पुनः सवै विश्वविद्यालयलाई पत्राचार गरेको छ । आयोगले त्रिभुवन विश्वविद्यालय सहित सबै …
विश्वविद्यालय अनुसन्धान केन्द्र बन्नुपर्छ
सुरेशराज शर्मा पूर्वउपकूलपति केयु विश्वविद्यालय भनेको अनुसन्धान केन्द्र हो । विश्वका विकसित मुलुकमा संचालन गरिएका विश्वविद्यालयमा कुनै पनि …
चिकित्सा शिक्षामा छात्रवृत्ति सकस बन्दै, कार्यविधि अझै बनेन
चिकित्सा शिक्षामा छात्रबृत्तिमा अध्यापन गराउने योजना सकस बन्दै गएको छ । छात्रवृत्ति कार्यान्वयनका लागि कार्यविधी अझै बन्न सकेको छैन । चिकित्सा शिक्षा ऐनको …
विश्वविद्यालय अनुदान आयोगको सदस्यमा बास्कोटा र माकाजु
विश्वविद्यालय अनुदान आयोगको रिक्त सदस्यमा दुई विश्वविद्यालयका उपकुलपतिलाई सरकारले नियुक्त गरेको छ । मन्त्रीपरिषद्को निर्णयअनुसार अनुदान आयोगको रिक्त …
मेडिकल कलेजसंग १६ अर्ब सम्पत्ति, अतिरिक्त शुल्क फिर्ता सकस
देशभर रहेका मेडिकल कलेहरू को सम्पत्ति १६ अर्व रूपियाँ बढी रहेको पाइएको छ । जसमध्ये यूनिभर्सल मेडिकल कलेजको एक अर्व ६७ करोड २८ लाख ९४ हजार ६ सय ५७ रूपियाँ, …
यस्तो छ उच्च शिक्षा ऐन, २०७६ को मस्यौदा (पूर्ण पाठसहित)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको उच्च शिक्षा ऐन, २०७६ को मस्यौदा ‘ईडीयुपत्र डट कम’लाई प्राप्त भएको छ । छाता ऐनका रुपमा चर्चित उच्च …
काठमाडौं विश्वविद्यालयको सिनेट निर्णयमा पुग्न सकेन, २१ माघमा सभा बोलाइयो
काठमाडौं विश्वविद्यालयको सिनेट ठोस निर्णयमा पुग्न सकेन । आज दिनभर प्रधानमन्त्री निवास वालुवाटारमा सिनेट बसेपनि कुनै निर्णयमा पुग्न सकेन । आफ्नै प्रस्तावना …
काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केत
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले …
काठमाडौं मेडिकल कलेजले ६ लाख रुपियाँ अतिरिक्त शुल्क माग्यो
सरकारले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेपनि केही निजी मेडिकल कलेजहरूले अतिरिक्त शुल्क माग गर्दै आएको पाइएको छ । विद्यार्थीहरूबाट निजी मेडिकल कलेजले …
काठमाडौं विश्वविद्यालयको विशेष सभा १३ माघमा, के के छन् एजेण्डा ?
विशेष सभामा विश्वविद्यालयको कार्यव्यवस्था संसोधन, आर्थिक नियमावलि संसोधन, दरवन्दी सम्बन्धमा, विभिन्न समितिहरुको प्रतिवेदन पेश गरीनेछ ।