'गुणस्तरमा पहिलाे स्थानमा छाैँ'विश्वका धेरै संस्थाले तयार गर्ने गरेका र्याङ्किङमा हेर्नुभयो भने पुरानोका हिसाबले एक नम्बरमा त्रिभुवन विश्वविद्यालय भए पनि गुणस्तरका हिसाबले काठमाडौँ विश्वविद्यालय नै छ । यसका धेरै मानक छन् ।मंसिर २९, २०७८
बीबीए किन र कहाँ पढ्ने ?कक्षा १२ को नतिजाको पर्खाइमा करिब तीन लाख ८६ हजार विद्यार्थी छन्। सबै विद्यार्थीलाई अहिले कुन विषय पढ्ने भन्ने कौतुहलता जाग्नु स्वभाविक नै हो । …कार्तिक २४, २०७८
काठमाडौं विश्वविद्यालयले संस्कृत भाषामा अनुसन्धान गर्नेकाठमाडौँ विश्वविद्यालय (केयु) र महेश संन्यास आश्रमको महेश संस्कृत गुरुकुलविच संंस्कृत भाषामा सहकार्य हुने भएको छ । केयुको स्कुल अफ आर्ट्स अन्तर्गत सञ्चालित …कार्तिक १५, २०७८
चिकित्सा शिक्षामा कहिल्यै समाधान नहुने शुल्क विवाद, विषय एउटै मनोमानी शुल्कचिकित्सा शिक्षामा लामो समय देखि विभिन्न श्रीर्षकमा हुँदै आएको शुल्क विवाद यो वर्ष भर्नाको सुरुमै देखिएको छ । विगतका वर्षमा कलेजले विद्यार्थीलाई चिकित्सा …आश्विन २०, २०७८
केयुको चान्सलर पदक सिंहलाईकाठमाडौं विश्वविद्यालय (केयु) ले आज उत्कृष्ट विद्यार्थीलाई ‘चान्सलर पदक’ प्रदान गरेको छ । स्कुल अफ आर्टसअन्तर्गतको डिपाटमेन्ट अफ डेभलप्मेन्ट स्टडिजमा …आश्विन १९, २०७८
शिक्षण शुल्क बाहेक अन्य शुल्क लिन नपाइनेशिक्षा मन्त्रालयले विश्वविद्यालयलाई कोभिड सङ्क्रमणका कारण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क बाहेक अन्य शुल्क नलिन पत्राचार गरेको …भाद्र १०, २०७८
काठमाडौ विश्वविद्यालयले आर्टिफिसियल इन्टेलिजेन्समा कक्षा सञ्चालन गर्नेकाठमाडौ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्ग अन्तर्गत कम्प्यूटर साइन्स एण्ड इन्जिनियरिङ्ग विभागले आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक÷एमटेक एआई) विषयमा स्नातक र …श्रावण २७, २०७८
वि एण्ड सीलाई दिएको सम्बन्धन र प्रसाईको विज्ञप्तिप्रति केयु प्राध्यापक संघको आपत्तिझापाको प्रस्तावित वि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा लिखित रुपमा आपत्ति जनाएको विज्ञप्ति मार्फत जानकारी गराएको छ । विश्वविद्यालयको ८९ औ सभामा …जेष्ठ ११, २०७८
केयुले अवैधानिक तरिकाले बिएण्डसी मेडिकल कलेजलाई सम्बधन्न दियोः डा. केसीझापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजलाई सम्बधन्न दिने काठमाडौं विश्वविद्यालयको कदम अवैधानिक भएको वरिष्ठ चिकित्सक डा गोविन्द केसीले आरोप लगाएका छन् …जेष्ठ ५, २०७८