‘खानी’ इञ्जिनियर उत्पादन गर्दै केयूकाठमाडौँ विश्वविद्यालय (केयू) ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । केयूले स्नातक तहमा भू–विज्ञान तथा …फाल्गुण २८, २०७९
काठमाडौँ विश्वविद्यालय र नेपाल महर्षि वैदिक फाउन्डेसनले शैक्षिक तथा बैदिक कार्यमा सहकार्य गर्नेकाठमाडौँ विश्वविद्यालय र नेपाल महर्षि वैदिक फाउन्डेसनले शैक्षिक तथा बैदिक कार्यमा सहकार्य गर्ने भएका छन् । बिच वैदिक एवं आध्यात्मिक अनुसन्धान, प्रकाशन, …पौष २९, २०७९
विश्वविद्यालय पुनर्संरचना गर्न सिफारिसजातीयताका आधारमा भन्दा विद्यार्थीको परिवारको विपन्नता, जेहेन्दार समेतका आधारमा पूर्ण छात्रवृत्ति, निःशुल्क वृत्ति, लागत साझेदारी जस्ता विकल्पमा दोहोरो नपर्ने गरी छात्रवृत्ति उपलब्ध गराउनुपर्ने सुझावपौष १४, २०७९
काठमाडौं विश्वविद्यालयका एक हजार ६९९ जना विद्यार्थी दीक्षितकाठमाडौं विश्वविद्यालयका एक हजार ६९९ जना विद्यार्थी दीक्षित भएका छन् । पहिलो चरणको २८औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायका स्नातक, स्नातकोत्तर र …मंसिर २९, २०७९
केयुको ३१औं स्थापना दिवस विविध कार्यक्रमका विच सम्पन्नकाठमाडौं विश्वविद्यालय (केयु) ले विविध कार्यक्रमका विच आफ्नौ ३१औं स्थापना दिवस आज मनाएको छ । केयले आफ्नो पूर्व शिक्षक, कर्मचारी, पूर्व विद्यार्थी र …मंसिर २५, २०७९
धुलिखेलमा ‘वातावरण भवन’ बन्योकाभ्रेपलाञ्चोकको धुलिखेलमा विश्वविद्यालय अनुदान आयोगले ‘वातावरण भवन’ निर्माण गरेको छ । विश्वविद्यालयको इन्भारोमेन्ट साइन्स एण्ड इञ्जिनियरिङ …मंसिर ११, २०७९
काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा प्राडा वाग्ले नियुक्तसरकारले निर्वाचन नजिकिँदै जाँदा काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक अच्युत वाग्ले नियुक्त गरेको छ । केयुका निवर्तमान रजिष्ट्रार प्राध्यापक …आश्विन २, २०७९
काठमाडौँ विश्वविद्यालयमा योगिक साइन्स र वेलविइङ विषयको अध्यापन सुरुकाठमाडौँ विश्वविद्यालयले स्नातक तहमा योगसम्बन्धी ‘योगिक साइन्स र वेलविइङ’ विषयको पठनपाठन सुरु गरेको छ । चार वर्षे उक्त कक्षा ‘स्कूल अफ …भाद्र २८, २०७९
काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्त्वपूर्ण शिक्षामन्त्रीशिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयले मुलकुको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विश्वविद्यालयको …श्रावण १५, २०७९
शैक्षिक कार्यक्रमका लागि केयु र प्याब्सनबीच सम्झौतानेतृत्व विकास र शिक्षक क्षमता अभिवृद्धिका लागि काठमाडौँ विश्वविद्यालय र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)बीच सम्झौता भएको छ …आषाढ १७, २०७९