त्रिवि निमित्तको भरमा, अरु विश्वविद्यालयका पदाधिकारीको पनि पदावधि सकिँदैत्रिभुवन विश्वविद्यालयमा अहिले अधिकांश पदाधिकारी निमित्त छन् । तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल गत कात्तिक १७ गते सकियो । कार्यकल …पौष ११, २०८०
त्रिवि सुधारको माग गर्दै प्रदर्शनत्रिभुवन विश्वविद्यालयको प्रशसनीक तथा शैक्षिक सुधारको माग गर्दै आज विद्यार्थीले प्रदर्शन गरेका छन् । त्रिवि स्ववियूको अगुवाइमा समग्र सिस्टम सुधार र परीक्षा …पौष ११, २०८०
विदेशी भाषा पढाउनका लागि भर्ना आव्हानत्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस विश्वभाषा क्याम्पसले नयाँ भर्ना खुला गरेको छ । प्रदर्शनीमार्गमा रहेको उक्त क्याम्पसले चिनियाँ, फ्रेन्च, स्पेनिस, …पौष ११, २०८०
संयुक्त सरकारको एक वर्ष–कसैले नगरेको विधेयक दर्ता गराएँ (एकबर्षे प्रगति विवरणसहित)प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एक वर्षे कार्यकालमा गरेका काम र आगामी वर्ष गर्ने कामबारे केही प्रतिबद्धता जनाएका छन् । विद्यालय शिक्षालाई …पौष १०, २०८०
अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुनेछैनः प्रधानमन्त्री(सम्बोधनको पूर्णपाठ सहित)प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने घोषणा गरेका छन् । सरकारको एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा …पौष १०, २०८०
विद्यार्थी पलायनले दुःखी बनाए पनि स्थिति निराशाजनक छैनः उपकुलपति थापाकाठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले विद्यार्थी पलायनको भाष्यले दुःखी बनाए पनि स्थिति साह्रै निराशाजनक नभएको बताए। ‘नेपालमा साक्षरताको दरको …पौष १०, २०८०
केएमसीका पूर्व विद्यार्थीको दोस्रो भेला सम्पन्नकाठमाडौं मेडिकल कलेज (केएमस) बागबजारमा प्लस टु अध्ययन गरेका करिब बिस हजार बढी संगठित सदस्य भएको केएमसी पूर्व विद्यार्थी संघको दोस्रो बृहत भेला पुस सात गते …पौष ८, २०८०
एक वर्षे बि.एडको सट्टा अधिस्नातक तह पीजीडी एजुकेसन सञ्चालनमा(विस्तृत विवरण सहित)त्रिभुवन विश्वविद्यालयले एक वर्से बिएडलाई विस्थापित गर्दै अधिस्नातक तह पीजीडी एजुकेसन सञ्चालनमा ल्याउने भएको छ । त्रिविले यसका लागि भर्ना …पौष ६, २०८०
१२ औं दीक्षान्त समारोहका लागि आवेदन मागपूर्वाञ्चल विश्वविद्यालयले १२ औं दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले २०७९ पौष १७ गतेदेखि २०८० पौष १५ गतेसम्म ट्रान्सकृष्ट लिइसकेका …पौष ४, २०८०
कृषि विश्वविद्यालयद्वारा पाठ्यक्रम परिमार्जनकृषि तथा वन विज्ञान विश्वविद्यालयले बजारमुखी र व्यावहारिक बन्ने गरी आफ्नो पाठ्यक्रम परिमार्जन गरेको छ । २०७३ सालदेखि कार्यान्वयनमा आएको पाठ्यक्रमलाई …पौष ३, २०८०