डा दाहाललाई अपमान नगर्न आग्रहसंघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले काठमाडौँ विश्वविद्यालयबाट सम्बनधनप्राप्त काठमाडौँ मेडिकल कलेज अस्पतालले …पौष १९, २०८०
‘विश्वाविद्यालय सञ्चालन अघि अस्पताल सुदृढ बनाउनुपर्छ ’स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कैलालीको गेटास्थित प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन अघि अस्पताललाई बलियो …पौष १७, २०८०
तीन महिनादेखि मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला,दुई दिनमा नखोले फोड्ने चेतावनीमध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आधा दर्जन बढी संघ संगठनले तीन महिना अघि लगाएको ताला अझै खुल्न सकेको छैन । गत असोज १२ गते देखि विभिन्न संघ …पौष १६, २०८०
आइबिएमले सिए कक्षा सञ्चालन गर्नेनेपालगन्जमा पहिलो पटक (चार्टर्ड एकान्टेन्सी) सिए पढाइ हुने भएको छ । नेपालगन्जस्थित इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्ट (आइबिएम) ले सिए कक्षा सञ्चालनमा ल्याएको …पौष १५, २०८०
सफ्टवेरिका कलेजका २४८ जना विद्यार्थीलाई दीक्षितसफ्टवेरिका कलेज अफ आइटी एन्ड ईकमर्सले २४८ जना विद्यार्थीलाई दीक्षित गरेको छ । दीक्षान्त समारोहमार्फत् कलेजले ती विद्यार्थीलाई दीक्षित गरेको हो । बेलायत …पौष १४, २०८०
त्रिवि निमित्तको भरमा, अरु विश्वविद्यालयका पदाधिकारीको पनि पदावधि सकिँदैत्रिभुवन विश्वविद्यालयमा अहिले अधिकांश पदाधिकारी निमित्त छन् । तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल गत कात्तिक १७ गते सकियो । कार्यकल …पौष ११, २०८०
त्रिवि सुधारको माग गर्दै प्रदर्शनत्रिभुवन विश्वविद्यालयको प्रशसनीक तथा शैक्षिक सुधारको माग गर्दै आज विद्यार्थीले प्रदर्शन गरेका छन् । त्रिवि स्ववियूको अगुवाइमा समग्र सिस्टम सुधार र परीक्षा …पौष ११, २०८०
विदेशी भाषा पढाउनका लागि भर्ना आव्हानत्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस विश्वभाषा क्याम्पसले नयाँ भर्ना खुला गरेको छ । प्रदर्शनीमार्गमा रहेको उक्त क्याम्पसले चिनियाँ, फ्रेन्च, स्पेनिस, …पौष ११, २०८०
संयुक्त सरकारको एक वर्ष–कसैले नगरेको विधेयक दर्ता गराएँ (एकबर्षे प्रगति विवरणसहित)प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एक वर्षे कार्यकालमा गरेका काम र आगामी वर्ष गर्ने कामबारे केही प्रतिबद्धता जनाएका छन् । विद्यालय शिक्षालाई …पौष १०, २०८०
अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुनेछैनः प्रधानमन्त्री(सम्बोधनको पूर्णपाठ सहित)प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने घोषणा गरेका छन् । सरकारको एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा …पौष १०, २०८०