त्रिवि ४८औँ दीक्षान्त समारोहमा महर्जनलाई चार पदकले विभूषित गर्दै (पदक पाउने विद्यार्थीको विवरण सहित)त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा सकुन महर्जनलाई चार पदकले विभुषित गरिने भएको छ । त्रिविद्वारा आज जारी गरिएको सूचनामा स्नातकोत्तर …मंसिर १३, २०७९
त्रिविको ४८ औं दीक्षान्त समारोह मंसिर २३ मा हुनेत्रिभुवन विश्वविद्यालयले आफ्नो ४८औँ दीक्षान्त समारोह मङ्सिर २३ गते शुक्रबार आयोजना गर्ने भएको छ ।पुल्चोक क्याम्पस, पुल्चोकको खेल …मंसिर १२, २०७९
धुलिखेलमा ‘वातावरण भवन’ बन्योकाभ्रेपलाञ्चोकको धुलिखेलमा विश्वविद्यालय अनुदान आयोगले ‘वातावरण भवन’ निर्माण गरेको छ । विश्वविद्यालयको इन्भारोमेन्ट साइन्स एण्ड इञ्जिनियरिङ …मंसिर ११, २०७९
मध्यपश्चिम विश्वविद्यालयले महिला हिंसा विरुद्ध अभियान सञ्चालन गर्नेमध्यपश्चिम विश्वविद्यालयले महिला हिंसा विरुद्ध अभियान सञ्चालन गर्ने भएको छ । समाजमा विधमान विभिन्न किसिमका लैंगिक हिंसा विशेष गरी घरेलु महिला हिंसा र कार्यालय …मंसिर ११, २०७९
पूर्वाञ्चल विश्वविद्यालयको बजेट रु. १ अर्ब ४३ करोडएक अर्ब ४१ करोड ३४ लाख २९८ रुपियाँ बजेट पारित गर्दै पूर्वाञ्चल विश्वविद्यालयको ३५ औं साधारण सभा सम्पन्न भएको छ । विश्वविद्यालयका कुलपति तथा …मंसिर १०, २०७९
मास्टर्स देखि विद्यावारिधि सम्म प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन मागमध्यपश्चिम विश्वविद्यालय (मपवि) ग्र्याजुएट स्कूल अफ हुम्यानिटिज एण्ड सोसल साइन्सले राष्ट्रपति पदक प्राप्त विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान …मंसिर ९, २०७९
प्राविधिक तथा व्यवसायिक विषय पढ्न नपाएर विद्यार्थी बाहिरिएः अनुदाय आयोगनेपालमा भएका विश्वविद्यालयले प्राविधिक तथा व्यवसायिक शिक्षाको पहुँच वृद्धि गर्न नसक्दा नेपाली विद्यार्थी विदेशिएको विश्वविद्यालय अनुदान आयोगको बार्षिक …मंसिर ८, २०७९
अनुदान आयोग र त्रिवि सेवा आयोग अध्यक्ष विहीनविश्वविद्यालय अनुदान आयोग अध्यक्ष विहीन भएको छ । गत मंसिर दुई गते निवर्तमान अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीको पदावधि सकिएपछि आयोग पदाधिकारी अध्यक्ष विहीन हुन …मंसिर ७, २०७९
‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजनाका लागि आवेदन माग (सूचनासहित)भारतीय राजदूतावास, काठमाडौँले ‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजनाका लागि नेपालमा अध्ययनरत नेपाली विद्यार्थीबाट आवेदन माग …मंसिर ३, २०७९
कारबाहीको समयसीमा सकिएपछि त्रिविबाट बीबीएस प्रथम वर्षको नतिजा प्रकाशनत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको मर्यदा विपरीत आचरण गर्ने विद्यार्थीलाई कारबाही गरेको समय सीमा सकिएपछि मात्र नतिजा …मंसिर १, २०७९