सहायक क्याम्पस प्रमुख माथि भएको आक्रमणको नेसनल प्याव्सनद्वारा भत्सर्नापब्लिक युथ क्याम्पस, धनुषाका सहायक क्याम्पस प्रमुख भूप नारायण झा माथि साउन १७ गते भएको आक्रमणको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल …श्रावण २०, २०७९
लुम्बिनी प्राविधिक विश्वविद्यालको उपकुलपतिमा प्राडा ढकाल नियुक्तलुम्बिनी प्रदेशिक विश्वविद्यालयको रुपमा सञ्चालनमा आउन लागेको ‘लुम्बिनी प्राविधिक विश्वविद्यालय’को उपकुलपतिमा प्राडा विनोद ढकाल नियुक्त भएका छन् …श्रावण २०, २०७९
समतामा आधारित अनुदानका लागि भदौ २३ गतेसम्ममा आवेदन दिनु पर्नेविश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रबर्द्धन कार्यक्रम कार्यान्वयन गर्न समतामा आधारित अनुदानका लागि भदौ २३ गतेसम्ममा आवेदन दिन सूचना जारी …श्रावण २०, २०७९
विश्वविद्यालयको पर्खालको शिलान्यासमध्यपश्चिम विश्वविद्यालयले विश्वविद्यालयको केन्द्रीय परिसरमा घेराबारा गर्न थालेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले कुइनेपानी …श्रावण १९, २०७९
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरणराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति …श्रावण १८, २०७९
त्रिविको बजेट र बेरुजुको आकार उस्तैत्रिभुवन विश्वविद्यालय र अन्तर्गतका १२१ निकाय मध्ये ११२ निकायका पदाधिकारी, कर्मचारी र अन्य संस्थाको नाममा यस वर्षसम्म रू.२ अर्ब २२ करोड २० लाख ९२ हजार पेश्की …श्रावण १७, २०७९
तेस्रो द ब्रिटिस कप २०२२ आयोजना गर्नेद ब्रिटिस कलेजले तेस्रो ‘द ब्रिटिस कप २०२२ इन्टर कलेज फुटसल टोर्नामेन्ट सञ्चालन गर्ने भएको छ । सो टोर्नामेन्ट अगस्ट ४–५ सम्म बालुवाटारस्थिति ढुकु फुटसलमा …श्रावण १७, २०७९
सिम्याटका लागि आवेदन खुल्योत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले सबै कार्यक्रमका लागि भर्ना गर्न लिँदै आएको सिम्याट परीक्षाका लागि आवेदन माग गरेको छ । व्यवस्थापन संकायका विभिन्न …श्रावण १७, २०७९
उच्च शिक्षा प्रदायक संस्थाले नेशनल रजिष्ट्रीमा दर्ता हुनुपर्नेविश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षा प्रदायक संस्थाहरूको नेशनल रजिष्ट्री दर्ता गर्ने भएको छ । नेपालमा सञ्चालित उच्च शैक्षिक संस्थाहरूको हालसम्म …श्रावण १६, २०७९
कुलपतिको हस्तक्षेपपछि उपप्रध्यापक छनोट प्रक्रिया स्थगितकुलपति तथा प्रधानमन्त्री कार्यलयको हस्तक्षेपपछि नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको कार्यालयले सञ्चालन गर्ने भनिएको उपप्रध्यापकपदको पदपूर्ति प्रक्रिया …श्रावण १६, २०७९