अन्तरवार्ता अगावै उम्मेदवारको उत्तरपुस्तिका फेरियो, अङ्क मेटी फेल हुनेलाई पासअख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिक शास्त्र सङ्कायका डिन र सहप्राध्याक विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर …कार्तिक २८, २०७९
नेपाल फिल्म क्याम्पस र न्यूयोर्क फिल्म एकेडेमीबीच सम्झौतानेपाल फिल्म क्याम्पस र अमेरिकाको न्यूयोर्क फिल्म एकेडेमीबीच चलचित्र निर्माण र ज्ञान आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयका …कार्तिक २६, २०७९
मंसिर १, २ र ५ गतेसम्म त्रिवि विदात्रिभुवन विश्वविद्यालयले मंसिर १, २ र ५ गतेसम्म सम्पूर्ण कार्यालय विदा दिने भएको छ । त्रिवि कार्यकारी परिषद्को आजको निर्णय अनुसार आगामी मंसिर ४ …कार्तिक २५, २०७९
आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्देशननिर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केही क्याम्पसमा निर्वाचन आचारसंहिता, २०७९ लागु भइसकेपश्चात विज्ञापन खोली आंशिक प्राध्यापकलाई करार …कार्तिक २४, २०७९
व्यवस्थापनका विभिन्न कार्यक्रममा कलेजले पर्याप्त विद्यार्थी पाएनन्, कक्षा १२ को नतिजा मंसिर १५ भित्रत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले गत भदौ ३० गते सिम्याट परीक्षा सञ्चालन गर्यो । सेमेस्टर प्रणाली अन्तर्गत त्रिवि स्नातक तहमा …कार्तिक २३, २०७९
बिएस्सीसिएसआईटी प्रवेश परीक्षाको केन्द्र निर्धारण (केन्द्र सहित)त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिन कार्यालयले स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बिएस्सीसिएसआईटी) विषयको …कार्तिक २३, २०७९
सुदूरपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्नेसुदूरपश्चिम विश्वविद्यालयले आगामी मङ्सिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँगको …कार्तिक २२, २०७९
चिकित्सा शिक्षा स्नातकोत्तर तहको प्रवेश परीक्षाको आवेदन फारम भर्ने म्याद थपचिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) को एकीकृत प्रवेश परीक्षाको फारम भर्ने म्याद थप गरेको छ । आयोगले सूचना जारी गर्दै एकीकृत प्रवेश …कार्तिक १५, २०७९
सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागतपोखरा विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा तीर्थराज अर्याल र सदस्य प्रा डा उमानाथ बराललाई स्वागत गरिएको छ । पोखरा विश्वविद्यालयको केन्द्रीय …कार्तिक १५, २०७९
धेरै आयोगले माग अनुसार जनशक्ति पाएनपछिल्लो समय शिक्षक सेवा आयोगले लिएको विषयगत अध्यापन अनुमति पत्र (लाइसेन्स) तथा खुला प्रतिस्पर्धामा माग अनुसारका जनशक्ति पास हुन नसके पछि त्रिभुवन …कार्तिक ३, २०७९