पदाधिकारी तथा केन्द्रीय कार्यालय सुरक्षाको गृहले ग्यारेण्टी नलिए दुखद निर्णय लिन त्रिवि बाध्य हुनेत्रिभुवन विश्वविद्यालयलमा कार्यरत पदाधिकारी, शिक्षक तथा केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा कायम गरिदिन विश्वविद्यालयले गृह मन्त्रालयसंग अपिल गरेको छ …भाद्र १२, २०७९
दिनदिनै कुरुक्षेत्र बन्दै विश्वविद्यालय, मूकदर्शक राजनीतिक दल (साप्ताहिक शैक्षिक गतिविधि भदौ ४–१०)गत असार २७ गते देखि नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन सङ्कायका डीन एवं केन्द्रीय लेखा र …भाद्र ११, २०७९
बैठकबाटै त्रिवि कार्यकारी परिषद्को कागजात नेविसंघको नियन्त्रणमात्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को आजको बैठकमा नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि इकाइ समितिले हस्तक्षेप गरेको छ । नेविसंघले बैठकलाई हस्तक्षेप …भाद्र १०, २०७९
विश्वविद्यालयको पदाधिकारी कार्यकक्षमा लगाएको ताला भोलि विहान १० बजे भित्र खोल्न आग्रहपोखरा विश्वविद्यालयमा आज नेपाल विद्यार्थी संगठनले लगाएको ताला भोलि बिहान १० बजे भित्र खोल्ने विश्वविद्यालय प्रशासनले आग्रह गरेको छ । विश्वविद्यालयलेकुनै …भाद्र ८, २०७९
के हो सिम्याट ? व्यावसायिक भएकाले नै व्यवस्थापनमा विद्यार्थीको चापव्यवस्थापन संकायको स्नातक तहमा भर्ना हुन चाहने विद्यार्थीका लागि लिइने प्रवेश परीक्षा हो सिम्याट । यो परीक्षा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको …भाद्र ६, २०७९
अनुदानका लागि मापदण्ड पुगेका क्याम्पसले असोज ६ गते भित्र आवेदन दिनु पर्नेविश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षामा विशिष्टताको प्रबर्द्धन कार्यक्रम अन्तर्गत उच्च शिक्षाको विकास र विस्तारका लागि व्यवस्था गरिएको अनुदान मापदण्ड पुगेका …भाद्र ५, २०७९
त्रिवि पुनः बन्दी (साप्ताहिक शैक्षिक गतिविधि साउन २८–भदौ ३)परीक्षामा लापरवाही गर्नेलाई कारबाही नगरेको भन्दै नेपाल विद्यार्थी संघको टोलीले पुनः त्रिभुवन विश्वविद्यालयलाई बन्दी बनाएको छ । त्रिविको रजिष्ट्रार, …भाद्र ४, २०७९
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रयोगशालाकृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा बायो सेफ्टी लेभल (बीएसएल) प्लस टु प्रयोगशाला भवनको शिलन्यास गरिएको छ ।बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्रप्रसाद …भाद्र २, २०७९
त्रिविको ४८ औं दीक्षन्त समारोहका लागि आवेदन खुलात्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४८ औं दीक्षान्त समारोहमा भाग लिन चाहानेका लागि अनलाईन आवेदन फाराम खुला गरेको छ । २०७८ असार १ गतेदेखि …भाद्र २, २०७९
आंशिक शिक्षक व्यवस्थापनका समस्या र निराकरणका उपायत्रिभुवन विश्वविद्यालयमा आंशिक शिक्षक राख्ने प्रचलनको सुरुआत कहिले देखि भयो होला भन्ने प्रश्नको उत्तर खोज्न त त्रि।वि। का सबै आंगिक क्याम्पसहरूका पुराना …श्रावण ३०, २०७९