मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगले कर्मचारी माग्योमनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगले खुला तथा आन्तरिक बढुवाका लागि विज्ञापन गरेको छ । आयोगले प्रशासन सेवा आन्तर्गतका समान्य प्रशासन र लेखा समूहका …फाल्गुण १३, २०७९
विश्वविद्यालयहरुले नवीनतम् प्रविधिको अवलम्बन गर्नुपर्छ : प्रधानमन्त्री दाहालदाङ जिल्लाको देउखुरी उपत्यका र दाङ उपत्यकामा रहेको क्रमशः एक हजार तीन सय ३६ बिघा र तीन सय २६ बिघा जमिनको स्वामित्व र संरक्षणसँग सम्बन्धित समस्या समाधान …फाल्गुण १२, २०७९
अनियमितता भएको छैन: मधेश कृषि विश्वविद्यालयमधेश प्रदेश सरकारद्वारा सञ्चालित ‘मधेश कृषि विश्वविद्यालय’ ले अनियमितता नभएको जनाएको छ । विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै विभिन्न संचार माध्यम र …फाल्गुण ११, २०७९
तेस्रो दीक्षान्त समारोहका लागि आवेदन मागसुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले तेस्रो दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ । विसं २०७८ असोज ०१ गतेदेखि २०७९ कार्तिक …फाल्गुण ९, २०७९
सात हजार विद्यार्थी दीक्षित गर्दै पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोह सम्पन्नपोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा छ हजार नौ सय ९९ विद्यार्थी दीक्षित भएका छन् । पोखराको ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा …फाल्गुण ८, २०७९
पुल्चोक क्याम्पसमा अध्ययनरत १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदानएनसेल आजियाटा लिमिटेडले पुल्चोक क्याम्पसमा अध्ययनरत १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा सम्मान प्रदान गरेको छ । आफ्नो व्यावसायिक सामाजिक …फाल्गुण ८, २०७९
५३४ जना विदेशी विद्यार्थीको भिसा नेपालमा सक्रियविदेशी विद्यार्थी ५३४ जना अध्ययन भिसामा नेपाल आएका छन् । अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी कमलप्रसाद पाण्डेका अनुसार नेपालमा अध्ययन गर्न विभिन्न …फाल्गुण ८, २०७९
सरकार नै शिक्षाको व्यापारीः पूर्वप्रधानन्यायाधीश कार्कीपूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छन्। आज डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४२ औं वार्षिकोत्सव …फाल्गुण ५, २०७९
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोह सम्पन्नप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारको सामाजिक न्याय, सुशासन र समृद्धि मुख्य लक्ष्य बनाएको बताएका छन् । चिकित्सा विज्ञान …फाल्गुण ५, २०७९
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक (कार्यतालिका सहित)आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको छ । समानुपातिक र …फाल्गुण ४, २०७९