एक महिनामा १३ हजारभन्दा बढीले लिए नो अब्जेक्सन लेटरमाघ महिनामा जापानका लागि १५८ जनाले नो अब्जेक्सन लेटर लिएकोमा फागुनमा आठ हजार ९१ जनाले लिएका छन् ।चैत्र २, २०७९
श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गरिनेसरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक …चैत्र २, २०७९
एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा करिब ७ हजार उत्तीर्ण (नतिजासहित)चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको एकीकृत प्रवेश परीक्षा (एमईसीईई(बीएल २०२३) मा ६ हजार ६६९ जना उत्तीर्ण भएका छन् ।१ हजार ८९५ सिट …चैत्र २, २०७९
चिकित्सा शिक्षा स्नातक तहको खुला तथा आरक्षण सिट विभाजन (सिटसहित)चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको विदेशी समूह, सःशुल्क र खुला तथा आरक्षण छात्रवृत्तिमा सिट संख्या विभाजन गरेको छ । आयोगले फागुन २३ गते …चैत्र १, २०७९
दुई स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ कक्षा सञ्चालन अनुमतिपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ अध्यापनका लागि अनुमति पाएका छन् । चिकित्सा शिक्षा आयोगले दुवै …फाल्गुण २८, २०७९
‘खानी’ इञ्जिनियर उत्पादन गर्दै केयूकाठमाडौँ विश्वविद्यालय (केयू) ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । केयूले स्नातक तहमा भू–विज्ञान तथा …फाल्गुण २८, २०७९
त्रिभुवन विश्वविद्यालयप्रति आकर्षण घट्दैपहिलो पटकको प्रवेश परीक्षामा ११ हजार ९९७ विद्यार्थीले आवेदन दिएका थिए भने दोस्रो पटकमा १५०० गरी जम्मा १३ हजार ४९७ जानले प्रवेश परीक्षा दिएको थिए । स्नातकमा …फाल्गुण २६, २०७९
स्ववियु निर्वाचन आचारसंहिता जारीत्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङ्रोगन र कुनै पनि प्रकारको …फाल्गुण २५, २०७९
आयोगद्वारा विभिन्न कलेजलाई कोटा निर्धारण (सिटसहित)चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको बैठकले शिक्षण अस्पताल÷कलेजका लागि स्नातक …फाल्गुण २३, २०७९
मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटनअनामनगरस्थित मदन भण्डारी मेमोरियल कलेजको तीन तला भएको ३० कोठे भवनको आज उद्घाटन गरिएको छ ।२०६३ मा शिलान्यास गरी २०६६ सालमा निर्माणसम्पन्न भएको भवनको …फाल्गुण १५, २०७९