त्रिविले विश्वका ५०० विश्वविद्यालयलाई सजिलै समकक्षता दिने (कार्यविधि सहित)त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १३ को बैठकले समकक्षता सम्बन्धी कार्यविधि संशोधन गरेको छ । परिषद्को निर्णय नम्बर २२६३ अनुसार कार्यविधिको दफा …आश्विन १७, २०८०
स्नातक तह (बिई बिआर्क) प्रवेश परीक्षा अनिस्चित कालका लागि स्थगितत्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले स्नातक तह (बिई र बिआर्क) प्रवेश परीक्षा २०८० को कार्यक्रम स्थगन गरेको छ । …आश्विन १७, २०८०
विज्ञानका उत्कृष्ट शोधार्थीलाई अनुदान प्रदानवार्षिक रुपमा उपलब्ध गराइँदै आएको उक्त शैक्षिक अनुदानको राशी जनही ८० हजार रुपियाँ रहेको छ ।आश्विन १७, २०८०
बीईको प्रवेश परीक्षा धरापमाभोलिपल्टैदेखि शिक्षक र कर्मचारीहरूले सो सहमति संस्थानका डिनले ज्यान जोगाउन गरेको भन्दै विरोध थालेका छन् ।आश्विन १७, २०८०
चिकित्सकको नाम दर्ता परीक्षाको केही सुध्रियोनेपाल मेडिकल काउन्सिलको ६७ औं औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) ४६ प्रतिशत चिकित्सक लाइसेन्स लिन सफल भएका छन् । यो भन्दा …आश्विन १४, २०८०
काठमाडौं मोडल कलेज केएमसीले एमआईटी सञ्चालनकेएसी नेटवर्कले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) बागबजारमा इन्टरनेसनल अमेरिकन युनिभर्सिटी (आइएयु) का कामर्यक्रम सञ्चालनमा ल्याएको छ । आइएयुबाट …आश्विन १३, २०८०
शैक्षिक वर्ष २०८०–८१ को चिकित्सा शिक्षा स्नातक तहको सिट निर्धारण (सिटसहित)चिकित्सा शिक्षा आयोगले शैक्षिक वर्ष २०८०–८१ को चिकित्सा शिक्षा स्नातक तहको सिट निर्धारण गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १७ तथा …आश्विन १२, २०८०
खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्णले लाइसेन्स परीक्षा दिन पाएनन्नेपाल खुला विश्वविद्यालयका १५० जना विद्यार्थी अधिवक्ता लाइसेन्स परीक्षा दिनबाट बञ्चित भएका छन् । कानुन व्यवसायी परिषद्ले लिने सो परीक्षा दिनबाट एलएलबी …आश्विन ११, २०८०
सुप विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्दसुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द रहेको छ । विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई …आश्विन ८, २०८०
मधेश विश्वविद्यालयमा कानुन सङ्कायको पठनपाठनमधेश विश्वविद्यालयले आगामी मङ्सिर ४ गतेदेखि कानुन सङ्कायको पठनपाठन सुरु गर्ने भएको छ । स्थापना भएको पहिलो एक वर्षमै पठनपाठन सुरु गर्न लागेको कानुन सङ्कायतर्फ …आश्विन ८, २०८०