त्रिविलाई भित्रबाट नियाल्दाके त्रिविले शिक्षकहरूलाई आफ्नो पेसागत विकास गर्ने र विकास भएको पेसागत सिप र क्षमताको अभ्यास गर्ने अवसर दिएको छ त ? के शिक्षकहरूलाई पेसागत विकासका लागि उत्प्रेरित गर्ने सबै उपायहरू अवलम्वन गरेको छ त ?आश्विन २८, २०८०
बझाङमा बिएड र बिबिएसका कक्षा सञ्चालन हुनेसुदुरपश्चिम विश्वविद्यालयले बझाङमा आफ्नो कार्यक्रम सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले दुर्गामहालिङ्ग माध्यमिक विद्यालय चौकामा मणिग्राम बहुमुखी …आश्विन २६, २०८०
गेटा मेडिकल कलेजलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने विधेयक पारितराष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ …आश्विन २६, २०८०
पठाओले त्रिविका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेपठाओ कम्पनीले त्रिभुवन विश्वविद्यालयमा स्नातक तहका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । त्रिवि र पठाओले सहमति पत्रमा हस्ताक्षर गर्दै यस्तो सहमति …आश्विन २६, २०८०
इन्जिनियरको नाम दर्ता परीक्षाका लागि ६०२३ जनाको आवेदननेपाल इन्जिनियरिङ काउन्सिलमा नाम दर्ता परीक्षामा आवेदन दिनेको संख्या ६ हजार २३ पुगेको छ । काउन्सिलले साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता परीक्षाका …आश्विन २४, २०८०
विशेषज्ञ सेवा विस्तार गर्दै जानकी मेडिकल कलेजधनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रामदैया भवाडीमा रहेको जानकी मेडिकल कलेजले अत्याधुनिक उपकरण र पूर्वाधारसहित सेवा विस्तारमा केन्द्रीत भएको छ । विगत …आश्विन २३, २०८०
इजरायलमा भएका त्रिविका विद्यार्थी सुरक्षितत्रिभुवन विश्वविदँलय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान डीन कार्यालयले इजरायलमा रहेका आफ्ना विद्यार्थी सुरक्षित रहेको जनाएको छ । इजरायलको ‘किन्नरेट …आश्विन २३, २०८०
त्रिविका चारओटा कलेजमा भर्ना नगर्न सर्वोच्चको अन्तरिम आदेशसर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय सम्बद्ध चारओटा कलेजलाई भर्ना नगर्न अन्तरिम आदेश दिएको छ । व्यवस्थापन संकाय अन्तर्गत २०७९ माघ २२ मा गते …आश्विन २३, २०८०
पिएचडी फेस्टीबल २०२३ सुरुत्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले दुई दिने पिएचडी फेस्टीबल २०२३ को प्रारम्भ गरेको छ । कीर्तिपुर स्थित विज्ञान परिसरमा …आश्विन २२, २०८०
इजरायलमा विद्यार्थीले ज्यान गुमाउँदा सुदूरपश्चिम विश्वविद्यालय शोकमा“अहिले यहाँ (इजरायलमा) कति बेला के हुन्छ, केही आत्तोपत्तो छैन । हामीहरु शनिबारदेखि बङ्करमा लुकेर ज्यान जोगाउन बाध्य छौँ । यहाँ सोचेजस्तो सहज केही …आश्विन २२, २०८०