मलेसियाको सबैभन्दा ठुलो विश्वविद्यालयमा लर्डबुद्ध एजुकेसन फाउण्डेसनको सहकार्यलर्डबुद्ध एजुकेसन फाउण्डेसनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मेलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ । एसिया प्यासिफिक …मंसिर १७, २०८०
निर्देशक पदका लागि आवेदन दिएकामध्ये १२ जना उम्मेदवार सर्ट लिस्टमाचिकित्सा शिक्षा आयोगको निर्देशक पदका लागि आवेदन दिएकामध्ये १२ जना उम्मेदवार सर्ट लिस्टमा परेका छन् । ‘चिकित्सा शिक्षा आयोगका निर्देशक नियुक्तिको लागि नाम …मंसिर १७, २०८०
केयूले ल्याएको हाइड्रोजन कार कहिलेदेखि चल्छ ?काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल, डिजेल वा ब्याट्रीबाट नभई हाइड्रोजनबाट …मंसिर १६, २०८०
चिकित्सा शिक्षा आयोगको बार्षिक क्यालेण्डर सार्वजनिक (क्यालेण्डर सहित)चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८०–८१ को शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । आयोगले चिकित्सा शिक्षाका विभिन्न कार्यक्रमका लागि सिट …मंसिर १५, २०८०
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मंसिर २० गतेदेखि कक्षा सुरु गर्नेलुम्बिनी प्राविधिक विश्वविद्यालयले मंसिर २० गतेदेखि पहिलो पटक कक्षा सञ्चालन गर्ने भएको छ । ‘बिटेक इन सिएस एण्ड एआई’ र ‘बिटेक इन आइटी’ को कक्षा सञ्चालनका …मंसिर १५, २०८०
काठमाडौँ मोडेल कलेजमा २०औँ दीक्षान्त समारोह हुनेबागबजारमा अवस्थित काठमाडौँ मोडेल कलेजमा २०औँ दीक्षान्त समारोह हुने भएको छ । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चतता तथा प्रत्यायन प्राप्त कलेजले …मंसिर १४, २०८०
प्रविधिमा महिला सशक्तीकरणकाठमाडौं विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरमा आईटी मीट २०२३ को प्रि(इभेन्ट, ईम्पावर हर् कार्यक्रमसम्पन्न भएको छ । काठमाडौं युनिभर्सिटी …मंसिर १४, २०८०
स्नातकमा जुनसुकै विषय पढेकाले पनि स्नातकोत्तरमा अङ्ग्रेजी पढ्न पाउनेत्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी केन्द्रीय विभाग विभागीयले सवै स्नातक तह उत्तीर्ण विद्यार्थीले स्नातकोत्तरमा अङग्रेजी विषय पढ्न पाउने व्यवस्था गरेको छ …मंसिर १३, २०८०
त्रिविले ‘कुलपति पदक’ वितरण नगर्नेत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक …मंसिर १३, २०८०
त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटेत्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि …मंसिर १३, २०८०