इन्जिनियरिङ शिक्षा पनि संकट पर्दैइन्जिनियरिङका २० ओटा विषयमध्ये सिभिल, आर्किटेक्चर र कम्प्युटर बाहेक अन्यमा भर्ना हुने विद्यार्थीको संख्या न्यून छ ।मंसिर २६, २०८०
आज तीन जनालाई सम्मान गर्दै केयू, २९ औं दीक्षान्त समारोहमा १८३८ जना दीक्षित हुनेकाठमाडौं विश्वविद्यालय (केयू)ले ३२औं स्थापना दिवसको अवसरमा आज तीन जनालाई अभिनन्दन गर्ने भएको छ । आज सञ्चालन गर्ने स्थापना दिवस समारोहमा केयुको …मंसिर २५, २०८०
बाल सङ्गठनका विद्यार्थीलाई काठमाडौं विश्वविद्यालयले छात्रवृत्ति दिनेकाठमाडौं विश्वविद्यालय र नेपाल बाल सङ्गठनबीच बाल सङ्गठनमा आश्रित बालबालिकालाई छात्रवृत्ति दिने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल बाल …मंसिर २४, २०८०
जुम्लामा चिकित्सा शिक्षा स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसी सङ्काय डाक्टरी पढाइ हुनेकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षा स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसी सङ्काय डाक्टरी पढाइ हुने भएको छ । चिकित्सा शिक्षा …मंसिर २४, २०८०
खाली हुँदै इन्जिनियरिङ कलेज पनिराम्रा र लोक प्रिय मानिएका त्रिभुवन विश्वविद्यालयका विभिन्न संस्थान तथा संकायमा पनि विद्यार्थी आकर्षण घट्दै गएको छ । धेरै विद्यार्थीले विश्वास गर्दै आएको …मंसिर २३, २०८०
त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालनत्रिभुवन विश्वविद्यालयले हिमनदी, मौसम परिवर्तन र हिमालयीय क्षेत्रमा देखिएका पर्यावरणीय प्रभाव लगायतका विषयमा शीतकालीन कक्षा (विन्टर स्कुल) सञ्चालन गरेको छ …मंसिर २१, २०८०
माग पुरा नगरे दीक्षान्त समारोह गर्न नदिने चेतावनीत्रिभुवन विश्वविद्यालयका कर्मचारीले आफ्ना ४५ बुँदे माग पूरा नभए दक्षिान्त समारोह रोक्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालय कर्मचारी …मंसिर २०, २०८०
आर्किटेक्चरल इञ्जिनियरिङ पठनपाठनका लागि केयू र पनौती नगरपालिकाबीच सम्झौतापनौती नगरपालिका र काठमाडौं विश्वविद्यालयबीच स्नातक तहमा ‘आर्किटेक्चरल इञ्जिनियरिङ’को पठनपाठनका लागि सम्झौता भएको छ । पनौती नगरपालिका प्रमुख रामशरण …मंसिर १९, २०८०
काठमाडौँ मोडेल कलेजमा २०औँ दिक्षान्त समारोह सम्पन्नबागबजारमा अवस्थित काठमाडौँ मोडेल कलेजमा २०औँ दिक्षान्त समारोह शनिबार सम्पन्न भएको छ । सो कार्यक्रमा यस कलेजमा अध्ययन गरी उत्तीर्ण भएका स्नातक तथा …मंसिर १७, २०८०
विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्णविशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र उत्तीर्ण भएका छन् । मेडिकल काउन्सिलले आज सार्र्वजनिक गरेको नतिजामा ९४ जना उत्तीर्ण भएको …मंसिर १७, २०८०