उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीलाई पुन प्रस्ताव पेस गर्न मागविश्वविद्यालय अनुदान आयोगले दोस्रो पटक उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तर सुधार कार्यक्रम, विद्वतवृत्ति, …मंसिर ६, २०८०
सिम्याट परीक्षाका लागि पुन आवेदन मागत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातक तहका विभिन्न कार्यक्रममा विद्यार्थी भर्नाका लागि पुनः प्रवेश परीक्षा सचालन गर्ने भएको छ । डिन कार्यालयले …मंसिर ५, २०८०
चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्तिका लागि आवेदन मागचिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । इच्छुक नेपाली नागरिकबाट सात दिनभित्र …मंसिर ५, २०८०
मौलिक संस्कृतिको जगेर्नामा जोडगण्डकी प्रदेशस्तरीय सांस्कृतिक सङ्गोष्ठीका वक्ताहरूले मौलिक संस्कृतिको जगेर्ना अपरिहार्य भएकामा जोड दिइएका छन् । नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय …मंसिर ४, २०८०
चिकित्सा शिक्षाको गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको आग्रहप्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष पुष्पकमल दाहालले हाल उत्पादन भएका जनशक्तिहरूको लागि सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्दै सर्वसुलभ सेवा …मंसिर ४, २०८०
पीजीको प्रवेश परीक्षाका लागि आवेदन माग (सूचनासहित)मंसिर ६ देखि पुस ६ गतेभित्र अनलाइन आवेदन दिन सक्नेमंसिर ४, २०८०
सुदूरपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तहका तीन कार्यक्रमका लागि भर्ना खुल्योसुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र संकायअन्तर्गत सञ्चालित स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा …मंसिर ३, २०८०
त्रिविको उपकुलपति सिफारिसका लागि कमिटी गठनत्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति …कार्तिक २४, २०८०
धौलागिरि बहुमुखी क्याम्पसमा छात्रवृृत्ति कोष शुभारम्भयहाँ रहेको धौलागिरि बहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा रू एक …कार्तिक २३, २०८०
दुर्गममा पनि त्रिविले कोरियन भाषा कक्षा सुरु गर्नेत्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडामा अब कोरियन भाषाको समेत कक्षा सञ्चालन हुने भएको छ । कोरियन भाषा पढ्न इच्छुक …कार्तिक २२, २०८०