विद्यार्थी पलायनले दुःखी बनाए पनि स्थिति निराशाजनक छैनः उपकुलपति थापाकाठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले विद्यार्थी पलायनको भाष्यले दुःखी बनाए पनि स्थिति साह्रै निराशाजनक नभएको बताए। ‘नेपालमा साक्षरताको दरको …पौष १०, २०८०
केएमसीका पूर्व विद्यार्थीको दोस्रो भेला सम्पन्नकाठमाडौं मेडिकल कलेज (केएमस) बागबजारमा प्लस टु अध्ययन गरेका करिब बिस हजार बढी संगठित सदस्य भएको केएमसी पूर्व विद्यार्थी संघको दोस्रो बृहत भेला पुस सात गते …पौष ८, २०८०
एक वर्षे बि.एडको सट्टा अधिस्नातक तह पीजीडी एजुकेसन सञ्चालनमा(विस्तृत विवरण सहित)त्रिभुवन विश्वविद्यालयले एक वर्से बिएडलाई विस्थापित गर्दै अधिस्नातक तह पीजीडी एजुकेसन सञ्चालनमा ल्याउने भएको छ । त्रिविले यसका लागि भर्ना …पौष ६, २०८०
१२ औं दीक्षान्त समारोहका लागि आवेदन मागपूर्वाञ्चल विश्वविद्यालयले १२ औं दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले २०७९ पौष १७ गतेदेखि २०८० पौष १५ गतेसम्म ट्रान्सकृष्ट लिइसकेका …पौष ४, २०८०
कृषि विश्वविद्यालयद्वारा पाठ्यक्रम परिमार्जनकृषि तथा वन विज्ञान विश्वविद्यालयले बजारमुखी र व्यावहारिक बन्ने गरी आफ्नो पाठ्यक्रम परिमार्जन गरेको छ । २०७३ सालदेखि कार्यान्वयनमा आएको पाठ्यक्रमलाई …पौष ३, २०८०
त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षितत्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित …पौष २, २०८०
धेरै विद्यार्थी उपस्थित गराउने विश्वविद्यालय त्रिवित्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर विश्व कीर्तिमान कायम गरेको छ। आज काठमाडौंको दशरथ रंगशालामा आयोजित ४९ औं …पौष २, २०८०
त्रिविमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी छ : प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति …पौष २, २०८०
शिक्षामा गरिएको लगानीअनुसार प्रतिफल प्राप्त हुनुपर्छ : राष्ट्रपति पौडेलराष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाविनाको समाज कल्पना पनि गर्न नसकिने भएकाले लगानीअनुसारको प्रतिफल प्राप्त हुनुपर्ने बताएका छन् । शैक्षिक विकासमा सरकारले …पौष २, २०८०
आजको दीक्षान्त समारोह ऐतिहासिक हुने त्रिविको दाबीत्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केहीबेर पछि सुरु हुँदै छ । सो समारोह त्रिविको इतिहासमा नै ऐतिहासिक …पौष २, २०८०