After SEE Portal

महेन्द्र रत्न क्याम्पस ताहचलमा सरसफाई

Bridge Course

शहिद सप्ताको अवसरमा महेन्द्र रत्न क्याम्पस ताहचलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । महेन्द्र रत्न क्याम्पस ताहचलमा अनेरास्ववियूको आयोजनामा सरसफाई कार्यक्रम गरीएको हो ।

सो अवसरमा विद्यार्थीहरुले क्याम्पस भित्र सरसफाई गरेको अखिलका नेता  टोपेन्द्र वलीले वताए ।

A Levels MA