After SEE Portal

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकूलपतिमा प्रा.डा. नन्दबहादुर सिंह नियुक्त

Bridge Course

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकूलपतिमा प्रा.डा. नन्दबहादुर सिंहलाई नियुक्त भएका छन् ।

सरकारले त्रिभुवन विश्वविद्यालयमा वनस्पति शास्त्रका प्राध्यापक रहेको प्रा.डा. नन्दबहादुुर सिंहलाई आइतवारको मन्त्रिपरिषद् बैठकले उपकूलपति नियुक्त गरेको हो । 

A Levels MA