After SEE Portal

द ब्रिटिस कलेजमा भर्चुअल ग्राजुएसन कार्यक्रम सम्पन्न

Bridge Course

थापाथलीस्थित द ब्रिटिस कलेजले सोमबार पहिलो पटक अनलाइन भचुर्अल ग्राजुएसन कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा ४४० जना विद्याथी ग्रायजुएट भएका थिए ।

ग्राजुएट हुनेहरुमा बिएस्सी आइटीका २५९ जना, बिबिएका ६७ जना, एमबिएका ५९ जना, इएमबिएका २१ जना, एमआइबिएमका १५ जना र एमएस्सीआइटीका १९ जना रहेको द ब्रिटिस कलेजले जानकारी दियो ।

भर्चुअल ग्राजुयसन कार्यक्रममा कलेजका सिइओ राजन कडेँलले प्रिन्सिपल प्रोफेसर मेरी बिसफले समारोहलाई सम्बोधन गरेकी थिइन् ।

A Levels MA
Thuprai - Books and E-books