After SEE Portal

त्रिविले स्नातक तह प्रथम वर्षमा भर्ना खुला गर्यो

Bridge Course

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रथम वर्षमा भर्ना खुला गरेको छ । त्रिविले मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यावस्थापन संकाय, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान संकाय अन्र्तगत स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला गरेको हो ।

शैक्षिक सत्र २०७८-०७९ का लागि स्नातक तह प्रथम वर्षमा भर्ना हुन इच्छुक विद्यार्थीहरुले मंसिर २० गतेदेखि पुस मसान्तभित्र नियमित शुल्कमा र माघ ७ गतेसम्म अबिलम्ब शुल्कमा आवेदन दिन सक्ने शिक्षाध्यक्षको कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरेको छ ।

A Levels MA