आयोगले नतिजा नसच्याए कलेजको चावी बुझाउने चेतावनीचिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स …भाद्र ८, २०७८
श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष स्थापनाहेटौँडा क्याम्पसमा श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष स्थापना भएको छ । क्याम्पसमा रु. १० लाख राशिको कोष स्थापना गरिएको हो । शर्माले क्याम्पस स्थापना …भाद्र ६, २०७८
ताली मै सीमित हुन्छन् शिक्षाका लागि तर्जुमा गरिएका कार्यक्रमघोषणा हुन्छ ताली बज्छ र सन्छिन शिक्षाका कार्यक्रमहरुभाद्र ४, २०७८
कृषिका विद्यार्थीको प्रयोगात्मक केन्द्र बन्दै रामपुररामपुर (पाल्पा), ४ भदौ (रासस) ः रोल्पाको लिवाङ नगरपालिका– २ स्थित लोकतान्त्रिक चोक निवासी कृतिका डाँगीले रामपुरलाई कृषि सिकाइ अध्ययन केन्द्रका रुपमा लिएकी …भाद्र ४, २०७८
विश्व बैंकले सात अर्ब १२ करोड सहुलियतपूर्ण ऋण दिनेविश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि छ करोड अमेरिकी डलर अर्थात् करिब रु सात अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण …भाद्र ३, २०७८
नेपाल र इजरायलका विश्वविद्यालयबीच समझदारीनेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।भाद्र ३, २०७८
प्रतिरक्षा र मदन भण्डारी विश्वविद्यालयको निर्माण प्रक्रिया तीव्रराष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको विषयमा नीति निर्माण एवं रणनीति तयार गर्न जनशक्ति उत्पादन गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्माण गरिने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।भाद्र ३, २०७८
नेपाल राष्ट्र बैंकले त्रिविका विद्यार्थीलाई शोधवृत्ति फेलोसिप प्रदान गर्नेनेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच प्राज्ञिक शोध तथा अनुसन्धान शोध वृत्तिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । अर्थशास्त्र र व्यवस्थापन …भाद्र ३, २०७८
दोषी ठहर भएका बिपीका पदाधिकारीलाई संरक्षण हुन्नस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था स्थापना गर्ने बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा …भाद्र २, २०७८
त्रिविका २५ क्याम्पस अन्य विश्वविद्यालयमा गाभिएत्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर लामो समयदेखि सञ्चालनमा आएका २५ वटा क्याम्पस अन्य विशवविद्यालयमा विधिवत रुपमा गाभिएका छन् । १० वटा क्याम्पस सुदूरपश्चिम …भाद्र १, २०७८