हिमालयन ह्वाइट हाउस कलेजको प्रमुख प्रशासकीय अधिकृतमा आचार्य नियुक्तकाठमाडौंको पुतलीसडक स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजको प्रमुख प्रशासकीय अधिकृतमा नारायण आचार्य नियुक्त भएका छन् । कलेजका निर्देशक प्राडा विनोद …मंसिर २, २०७८
कलेजले अर्को वर्ष मात्र पढाउने भनेपछि मारमा प्यारामेडिकलका विद्यार्थीचिकित्सा शिक्षाको स्नातक तहका प्यारामेडिकल समूहका विद्यार्थीले कलेजले सूचना जारी गरेपछि भर्ना हुने जाने भन्दै प्रतिक्षा गरेको महिनौं बित्यो । तर आफूले रोजेको …मंसिर १, २०७८
शिक्षा र स्वास्थ्यमा लगानी बढाउन मागत्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा शङ्करराज पाठकले राष्ट्र निर्माणका लागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्नेमा जोड दिए । सरस्वती बहुमुखी …कार्तिक ३०, २०७८
त्रिविद्वारा दुई सय शिक्षक तथा कर्मचारीलाई दीर्घ सेवा पदक प्रदानत्रिभुवन विश्वविद्यालयले २५ वर्ष वा सो भन्दा बढी सेवा अवधि पुगेका शिक्षक तथा कर्मचारीलाई आज दीर्घ सेवा पदकबाट सम्मान गरेको छ । गत वर्ष र यसवर्षका १ सय दुई …कार्तिक २८, २०७८
त्रिविको नयाँ कार्यक्रम, शून्य विद्यार्थीशिक्षाशास्त्र संकायद्वारा सञ्चालित एक कार्यक्रममा पढ्ने विद्यार्थी नै नभएपछि कोल्याप्स हुने भएको छ । त्रिविले गत वर्षदेखि महेन्द्ररत्न क्याम्पस ताहचलमा …कार्तिक २८, २०७८
वीपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न छानविन समितिको सिफारिससरकारले प्रतिष्ठानको ऐन २०४९ को परिच्छेद ४ को दफा ११ को घ अनुसार पदाधिकारी बर्खास्त गर्न प्रक्रिया अगाडि बढाइसकेको स्रोतले बताएको छ।कार्तिक २६, २०७८
प्रतिष्ठानमा भएको राजनैतिक हस्तक्षेपप्रति कर्मचारीको विरोधकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको राजनैतिक हस्तक्षेपप्रति कर्मचारीले विरोध जनाएका छन् । कर्मचाहरुहरुले डा।निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी …कार्तिक २६, २०७८
शिक्षामन्त्री फ्रान्स प्रस्थानउच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।कार्तिक २५, २०७८
बीबीए किन र कहाँ पढ्ने ?कक्षा १२ को नतिजाको पर्खाइमा करिब तीन लाख ८६ हजार विद्यार्थी छन्। सबै विद्यार्थीलाई अहिले कुन विषय पढ्ने भन्ने कौतुहलता जाग्नु स्वभाविक नै हो । …कार्तिक २४, २०७८