केयूको २७ औँ दीक्षान्त समारोहमा एक हजार ४४९ विद्यार्थी दीक्षितकाठमाडौँ विश्वविद्यालय (केयु) ले आज एक हजार ४४९ जना विद्यार्थीलाई दीक्षित गरेको छ । केयुको को २७ औँ दीक्षान्त समारोहमा आज ती विद्यार्थीलाईलाई दीक्षित गरिएको …मंसिर २९, २०७८
'गुणस्तरमा पहिलाे स्थानमा छाैँ'विश्वका धेरै संस्थाले तयार गर्ने गरेका र्याङ्किङमा हेर्नुभयो भने पुरानोका हिसाबले एक नम्बरमा त्रिभुवन विश्वविद्यालय भए पनि गुणस्तरका हिसाबले काठमाडौँ विश्वविद्यालय नै छ । यसका धेरै मानक छन् ।मंसिर २९, २०७८
त्रिविका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामाफर्त स्थायी गरिने: शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले त्रिविका करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने …मंसिर २८, २०७८
त्रिविको ४७ औं दीक्षान्त समारोहमा दुई जनालाई तीनतीन, तीन जनालाई दुईदुई पदकले विभूषित गरिनेत्रिविले विभिन्न विषयमा उत्कृष्ट १९ जनालाई २७ पदक तथा पुरस्कारले ४७ औं दीक्षान्त समारोहमा पुरस्कृत गर्ने भएको हो ।मंसिर २८, २०७८
त्रिविद्वारा ४७औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एवम् पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिकत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले पुस पाँच गते हुने ४७ औं दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजर्निक …मंसिर २८, २०७८
ब्रिटिस कलेजको नयाँ छात्रवृत्ति घोषणाद ब्रिटिस कलेज (टीबीसी)ले नयाँ छात्रवृत्ति कार्यक्रम ‘द ओएचसिटी छात्रवृत्ति (२०२२)’ प्रदान गर्ने भएको छ । कलेजले यो छात्रवृत्ति एक जना नयाँ विद्यार्थीलाई …मंसिर २७, २०७८
प्रमुख शाक्यद्वारा कलेज भवन शिलान्यासकाठमाडौँ महानगरपालिकाको सहयोगमा अनामनगरमा निर्माण हुने मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका छन् । मदन …मंसिर २७, २०७८
राष्ट्रपति भण्डारीद्वारा शैक्षिक कार्यक्रम शुभारम्भराष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन शिलान्यास तथा एमबीबीएसलगायत शैक्षिक कार्यक्रम …मंसिर २६, २०७८