च्याउँ जस्तै उम्रिँदै छन् विश्वविद्यालयअहिले चालु आर्थिक वर्षका कार्यक्रम सकिएर धमाधम आगामी वर्षका लागि तीनै तहका सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेका छन् । संघीय सरकारले नीति तथा …जेष्ठ २५, २०७९
त्रिविको विजोक पुनः पुरानै प्रश्नत्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत राजनीति शास्त्रको स्नातकोत्तर पहिलो सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र दोहोर्याइएको …जेष्ठ २५, २०७९
पिइए एसोसिएसनले एक हजार एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेपिइए एसोसिएसनले आफ्नो स्थापनाको २८ औँ बर्ष पुरा गरेको उपलक्ष्यमा एक हजार एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । इन्जिनियरिङको प्रवेश …जेष्ठ २४, २०७९
त्रिविको एमबीएस र एमपीएको परीक्षा तालिका संशोधनत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले सेमेष्टर प्रणालीमा सञ्चालित मास्टर अफ विजनेस स्टडी (एमबीएस) र मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसन …जेष्ठ २३, २०७९
मध्यपश्चिम विश्वविद्यालयमा पढाउन चाहनेले साउन १ गते भित्र आवेदन दिनुपर्नेमध्यपश्चिम विश्वविद्यालयले विभिन्न सङ्कायका क्याम्पसहरूका लागि शैक्षिक तथा प्रशासनिक पदहरूमा करार र आंशिक शिक्षक तथा कर्मचारीहरूको खुला प्रतियोगिताद्वारा …जेष्ठ २३, २०७९
सहिद तथा द्वन्द्वपीडितलाई उच्च शिक्षामा छात्रवृत्तिविश्वविद्यालय अनुदान आयोगले सहिद तथा द्वन्द्वपीडित परिवारका छोरछोरीहरुलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा आवेदन माग गरेको छ । इच्छुक विद्यार्थीहरुले …जेष्ठ २२, २०७९
पोखरा विश्वविद्यालय र नाष्टबीच सम्झौतापोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एक आपसमा सहयोग …जेष्ठ २२, २०७९
नीति तथा कार्यक्रम एकातिर बजेट अर्कौतिर (साप्ताहिक शैक्षिक गतिविधि जेठ १३–२०)सरकारले आगामी वर्षको बजेट गत १५ गते सार्वजनिक गरेको छ । उक्त बजेटमा दिवा खाजा कार्यक्रमलाई आगामी वर्ष कक्षा कक्षा ६ सम्म विस्तार गर्ने …जेष्ठ २१, २०७९
केयुको दोस्रो चरणको २७औँ दीक्षान्त समारोह सम्पन्नविभिन्न कार्यक्रमबाट एक हजार ७१५ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्दै काठमाडौँ विश्वविद्यालय (केयु) को दोस्रो चरणको २७औँ दीक्षान्त समारोह आज …जेष्ठ २०, २०७९
हुबहु प्रश्नका सम्बन्धमा त्रिविले छानविन गर्नेत्रिभुवन विश्वविद्यालय (त्रिवि) ले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ । त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्राडा कुसुम शाक्यले हुबहु …जेष्ठ २०, २०७९