नेपाल र भारतले संयुक्त डिग्री सञ्चालन गर्ने सम्झौतानेपाल र भारतबीच ६ बुँदे सम्झौता भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज भएको लुम्बिनी भ्रमणका क्रममा दुई मुलुकबीच ६ बुँदामा सम्झौता भएको …जेष्ठ २, २०७९
त्रिविले पनि आइतबार विदा दिन मानेनत्रिभुवन विश्वविद्यालयले नेपाल सरकारले परीक्षणको रूपमा आजदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सावर्जनिक बिदा दिने गरी निर्णण गरेको भए …जेष्ठ १, २०७९
त्रिवि अनुसन्धान केन्द्रले रु. एक करोडको अनुसन्धान प्रस्ताव माग्योत्रिभुवन विश्वविद्यालयले अनुसन्धान केन्द्रहरूको लागि गरिने अनुसन्धान परियोजना प्रस्ताव आव्हान गरेको छ । त्रिवि, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान …जेष्ठ १, २०७९
त्रिवि परीक्षा नियन्त्रण कार्यालयको सेवा दुई दिन बन्द हुनेत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु, वैशाख २८ र २९ गते बन्द हुने भएको छ । बैशाख ३० गते हुन स्थानीय तहको निर्वाचनको मतदान केन्द्र …बैशाख २८, २०७९
पूर्वाञ्चल विश्वविद्यालयबाट डिग्री लिएको भनेर गर्व गर्ने विश्वविद्यालय बनाउँछौंविद्यार्थी संख्याका आधारमा देशको दोस्रो विश्वविद्यालयका रुपमा रहेको छ । विश्वविद्यालय शिक्षामा पूर्वाञ्चल विश्वविद्यालय कसरी अगाडि बढेको छ ? कस्ता कार्यक्रम …बैशाख २६, २०७९
स्कूल अफ एजुकेसन र स्कूल अफ आर्टसको भवन शिलान्यासकाठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसन र स्कूल अफ आर्टसको नयाँ भवन आज शिलान्यास गरिएको छ । प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीम प्रसाद …बैशाख २३, २०७९
चिकित्सा शिक्षा स्नातक तहका लागि सिट निर्धारण (सिटसहित)चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहका कार्यक्रम संचालन गर्ने सबै शिक्षण संस्था का लागि सिट निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोग, …बैशाख २२, २०७९
केयुले मास्टर अफ मिडिया स्टडिज् कक्षा सञ्चालन गर्नेकाठमाडौं.विश्वविद्यालय (केयु) को, स्कूल अफ आर्ट्स, भाषा तथा आमसञ्चार विभागले नयाँ शैक्षिक सत्रदेखि ‘मास्टर अफ मिडिया स्टडिज्’ (मिडिया अध्ययनमा स्नातकोत्तर) को …बैशाख २२, २०७९
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्डचीनको साङ्सी प्रान्तीय सरकारले नेपाली प्राध्यापक डा राजीवकुमार झालाई सन् २०२२ को ‘सान छिन फ्रेण्डसीप अवार्ड’ प्रदान गरेको छ । चीनको साङ्सी प्रान्तीय …बैशाख २१, २०७९
हिमालयन हवाइटहाउस इन्टरनेशनल कलेजको नव निर्मित भवन उद्घाटनहिमालयन हवाइटहाउस इन्टरनेशनल कलेजको नव निर्मित अत्याधुनिक भवनको एक समारोहका विच पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा. यादव राज …बैशाख २०, २०७९