उपाध्यक्ष गिरीको कारबाही गर्ने चेतावनी युक्त अभिव्यक्तिपछि नोवेलले विद्यार्थीलाई पढ्न बोलायो (साप्ताहिक शैक्षिक गतिविधि फागुन २१–२७)सोमबार बसेको संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले विराटनगरस्थित नोबेल मेडिकल कलेजमाथि …फाल्गुण २७, २०७८
चिकित्सा शिक्षा आयोगद्वारा स्नातक तहको परीक्षा तालिका सार्वजनिक (परीक्षा तालिकासहित)चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका एकीकृत प्रवेश परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । चिकित्सा शिक्षाको स्नातक तहको विभिन्न शैक्षिक …फाल्गुण २७, २०७८
विएस्सी कृषिका विद्यार्थीसंग छात्रवृत्तिका लागि आवेदन मागशिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा विएस्सी कृषि(बिएस्सी एग्रिकल्चर) विषयमा छात्रवृत्तिमा लागि दरखास्त माग माग गरेको छ । २०७८ साल फागुन …फाल्गुण २७, २०७८
संस्कृत विश्वविद्यालय नवीन शैली र सोचका साथ अघि बढ्नुपर्छ: शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने बताका छन् । नेपाल संस्कृत …फाल्गुण २६, २०७८
मध्यपश्चिम विश्वविद्यालयद्वारा भाषा तथा सीप विकास केन्द्र स्थापनामध्यपश्चिम विश्वविद्यालयले विश्वव्यापी भाषा तथा व्यावसायिक सीप विकास केन्द्र स्थापना गरेको छ । विश्वविद्यालयले विभिन्न भाषाको अध्ययन र व्यावसायिक सीप सिकाउने …फाल्गुण २५, २०७८
हेराल्ड कलेजमा आईएमबीए सुरुहेराल्ड कलेज काठमाडौँमा इन्टरनेसनल एमबीए (आईएमबीए) कोर्ष सुरुफाल्गुण २३, २०७८
अघि बढाइयो नोबेललाई कारबाहीको प्रक्रियाचिकित्सा शिक्षा आयोगले विराटनगरस्थित नोबेल मेडिकल कलेजलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा …फाल्गुण २३, २०७८
एसईईका लागि २ हजार २७ परीक्षा केन्द्र सहित उपकेन्द्र तोक्न सकिने (साप्ताहिक शैक्षिक गतिविधि फागुन १४–२०)राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र निर्धारण गर्ने भएको छ । भौतिक दुरीकोअध्ययन गरी बोर्डले परीक्षाका लागि …फाल्गुण २०, २०७८
शिक्षण अस्पताल स्थानन्तरणको माग राख्दै रिले अनशननोबेल मेडिकल कलेजका विद्यार्थीले अन्य शिक्षण अस्पतालमा पढ्नका लागि स्थानन्तरणको माग राख्दै रिले अनशन सुरु गरेका छन् ।चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत …फाल्गुण १९, २०७८
मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सञ्चालन सम्वन्धन खारेजनेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) ले जनकपुरस्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सञ्चालन सम्वन्धन खारेज गरेको छ ।फाल्गुण १३, २०७८