छुटेका विद्यार्थीलाई खोपकाठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा …माघ १५, २०७८
महामारीमा सञ्चालित निजी विद्यालयलाई कारबाहीको चेतावनीकाठमाडौँ महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा …माघ ७, २०७८
संघीय शिक्षा ऐन नआएसम्म काम गर्नै गाह्रोसंविधानले विद्यालय शिक्षाको जिम्मेबारी स्थानीय सरकारलाई सुम्पिएको छ । संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न पालिकालाई संघीय शिक्षा ऐनको आवश्यकता छ । संघीय …मंसिर १९, २०७८
काठमाडौं महानगरले ५० वर्ष भन्दा बढी उमेरका शिक्षकलाई नियुक्ति दिएर विद्यालय पठायोकाठमाडौं महानगरपालिकाले शिक्षक सेवा आयोग नियमावली, २०५७ विपरीत शिक्षक नियुक्त गरेको पाइएको छ । महानगरपालिकाले शैक्षिक सत्र २०७७ देखि नै आधारभूत तहमा अनिवार्य …कार्तिक ९, २०७८
सामुदायिक विद्यालयमा प्रयोगशाला स्थापना गर्न १२ देखि १५ लाख रुपियाँ अनुदान दिइने (कार्यविधि सहित)बागमती प्रदेशका सामुदायिक विद्यालयमा प्रयोगशाला स्थापना गर्न सरकारले १२ देखि १५ लाख रुपियाँ सम्म अनुदान दिने भएको छ । बागमती प्रदेशका सामुदायिक विद्यालयमा …कार्तिक १, २०७८
तोकिएको शीर्षकका रकम विद्यालयसम्म पुर्याउने सेतु स्थानीय शिक्षा शाखानेपालको संविधानले विद्यालय शिक्षा व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई प्रदान गरेको छ तर अधिकांश पालिकाको गुनासो शिक्षक नियुक्ति र दरबन्दी मिलानको अधिकार …आश्विन १७, २०७८
अब कक्षाकोठामै गाउँबारे जान्न पाइनेसूर्यविनायक नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुले स्थानीय पाठ्यक्रम पढ्न पाउने भएका छन् । आज सूर्यविनायक नगरपालिका स्थानीय …आश्विन १३, २०७८
आजबाट साक्षर बागमती प्रदेशबागमती प्रदेश आजदेखि साक्षर प्रदेश घोषणा गरिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मीे शाक्यले आज बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेकी हुन् । सामाजिक विकास …आश्विन ११, २०७८
काठमाडौंका विद्यालय १० गतेदेखि खुल्ने, ललितपुरका केही विद्यालय खुलेकाठमाडौं महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले असोज १० गतेदेखि भौतिक रूपमा विद्यालय खोल्न पाउने भएका छन् । महानगरपालिकाको शिक्षा शाखाको …आश्विन ७, २०७८