एसईईको नतिजापछि मात्र कक्षा ११ मा भर्ना लिइनु पर्ने, अन्यथा कारबाही गरिनेसो निर्देशन पालना नगर्ने मावि तथा कलेजहरुलाई कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत शिक्षा विभागले दिएको छ ।श्रावण ३, २०७८
भक्तपुरका स्थानीय तहद्वारा उच्च शिक्षामा विशेष जोड, कतै प्राविधिक विषयमा छात्रवृत्ति, कतै ल्याबटपचाँगुनारायण नगरपालिकाको आफ्नो नगर क्षेत्र बसोवास गर्दै आएका विद्यार्थीलाई आगामी वर्ष छनाज्ञत्रावृत्ति प्रदान गर्ने भएको छ । चाँगुनारायणबासी जेहेन्दार एक जना …आषाढ ३१, २०७८
राष्ट्रिय आविस्कार केन्द्र र ब्रिटिश कलेजले कोभिड–१९ राहत कार्यमा सहकार्य गर्नेकाठमाडौँ । थापाथलीस्थित रहेको द ब्रिटिश कलेज र राष्ट्रिय आविस्कार केन्द्र (नेशनल इनोभेशन सेन्टर) ले संयुक्त रुपमा कोरोना महामारीविरुद्ध लड्न नयाँ सामाजिक …जेष्ठ २४, २०७८
चेपाङ छात्रावास बनाउँदै नगरपालिकाचितवन जिल्लाको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षा क्षेत्रमा अगाडि बढाउन विभिन्न कार्यक्रम ल्याएको छ । नगरपालिकाले आवासीय रुपमा …जेष्ठ २१, २०७८
महानगरका विद्यालयले जेठ मसान्तभित्र सबै वार्षिक परीक्षा सक्नुपर्नेकाठमाडौं महानगरपालिकाले विद्यालय अनुकूल उपयुक्त मूल्याङ्कन प्रक्रिया अपनाइ विद्यार्थी मूल्याङ्कन गर्ने भएको छ । महानगरपालिका शिक्षा विभागले परीक्षा …जेष्ठ २, २०७८
आलोपालो कक्षा सन्चालन गर्न शिक्षा मन्त्रालयको अनुरोधशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिडले पारेको पछिल्लो प्रभावका बारेमा समीक्षा गर्दै स्वास्थ्य सुरक्षा थप कडाइका साथ लागु गरी विद्यालय …बैशाख ३, २०७८
काभ्रे जिल्लामा शैक्षिक सुधारमा योगदान पु-याउने अभिभावकको सम्मानसामुदायिक विद्यालयको शिक्षण–सिकाइ तथा अन्य क्रियाकलापको अनुगमन–भ्रमण गरी बालबालिकाको शैक्षिक सुधारका लागि विशेष योगदान पु¥याएवापत खानीखोला गाउँपालिकास्थित १४ …चैत्र ३१, २०७७
भक्तपुर नगरपालिकाद्वारा यो वर्ष ११९ जनालाई शैक्षिक ऋण प्रदानभक्तपुर नगरपालिकाले यो वर्ष ११९ जना विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर शैक्षिक ऋण प्रदान गरेको छ । नगरपालिकाभित्र …चैत्र २९, २०७७
शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवानेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताउनुभएको छ । नेपाल शिक्षक सङ्घको सङ्घीय …चैत्र २२, २०७७