काठमाडौं महानगरका विद्यार्थीलाई स्थानीय भाषाको पाठ्यक्रम निल्नु नओकल्नुकाठमाडौं महानगरपालिकाले तामझामका साथ लाग गरेको स्थानीय भाषाको पाठ्यक्रम चुनौतीपूर्ण देखिएको छ । महानगरपालिकाले सुझाव संकलन गोष्ठी विभिन्न कार्याशाला जस्ता …चैत्र १, २०७७
एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक२०७७ सालको एसईई आगामी जेठ १३ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा तालिका स्वीकृत गरेको हो । परीक्षा …फाल्गुण २५, २०७७
शिक्षामा कर्मचारी सरुवाशिक्षा सेवाका उपल्ला दर्जाका कर्मचारीहरुको सरुवा र जिम्मेवारी हेरफेरफाल्गुण २३, २०७७
हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री डोरमणि पौडेलवाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताउनुभएको छ । हेटौँडामा भूकम्पका कारण …फाल्गुण १३, २०७७
पालिका शिक्षा प्रमुखलाई पाँच प्रश्न: शङ्खरापुर नगरपालिकासरकारले शिक्षा क्षेत्रमा अत्यन्त न्यून बजेट छुट्याउने गरेको छफाल्गुण २, २०७७
भक्तपुर नगरपालिकाद्वारा ४७ विद्यार्थीलाई छात्रवृत्तिभक्तपुरको देकोचा स्थित ख्वप कलेजको स्नातक तहका ४७ जना विद्यार्थीलाई भक्तपुर नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको छ । सो कलेजमा राजनीतिशास्त्र र संस्कृति …माघ २८, २०७७
कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधानशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधान गरेको छ । पाठ्क्रम विकास परिषदको बैठकले माध्यमिक तहमा गणित विषयको …माघ २२, २०७७
काठमाडौँ महानगरपालिकाद्वारा सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमतिदश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय …माघ १२, २०७७
राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेजजटिल मानिने मुटुरोगको उपचार गर्न राजधानी काठमाडौँ नै जानुपर्छ भन्ने मान्यतालाई यहाँको चितवन मेडिकल कलेजले तोडेको छ । मुटुरोगको जटिल उपचारसमेत यहाँ हुन थालेपछि …माघ २, २०७७
कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउनेदक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस …पौष २४, २०७७