पूर्वाधार निर्माणको अनुदान लिन सात दिन भित्र विद्यालयले निवेदन दिनुपर्नेविपदबाट भौतिक क्षति पुगेका विद्यालयले सातदिन भित्र प्रक्रिया पुर्याएर बागमती प्रदेश, शिक्षा विकास निर्देशनालय हेटौँडामा निवेदन पेश गर्नुपर्ने भएको छ …जेष्ठ ३, २०७९
बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८, कार्यान्वनमाआइतबार बसेको प्रदेश उच्च शिक्षा परिषद्को पहिलो बैठकले ऐन प्रभावकारी कार्यान्वयनका लागि प्राथमिकताका साथ थप काम अघि बढाउने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता रुद्रहरि भण्डारीले...चैत्र २१, २०७८
छुटेका विद्यार्थीलाई खोपकाठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा …माघ १५, २०७८
महामारीमा सञ्चालित निजी विद्यालयलाई कारबाहीको चेतावनीकाठमाडौँ महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा …माघ ७, २०७८
संघीय शिक्षा ऐन नआएसम्म काम गर्नै गाह्रोसंविधानले विद्यालय शिक्षाको जिम्मेबारी स्थानीय सरकारलाई सुम्पिएको छ । संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न पालिकालाई संघीय शिक्षा ऐनको आवश्यकता छ । संघीय …मंसिर १९, २०७८
काठमाडौं महानगरले ५० वर्ष भन्दा बढी उमेरका शिक्षकलाई नियुक्ति दिएर विद्यालय पठायोकाठमाडौं महानगरपालिकाले शिक्षक सेवा आयोग नियमावली, २०५७ विपरीत शिक्षक नियुक्त गरेको पाइएको छ । महानगरपालिकाले शैक्षिक सत्र २०७७ देखि नै आधारभूत तहमा अनिवार्य …कार्तिक ९, २०७८
सामुदायिक विद्यालयमा प्रयोगशाला स्थापना गर्न १२ देखि १५ लाख रुपियाँ अनुदान दिइने (कार्यविधि सहित)बागमती प्रदेशका सामुदायिक विद्यालयमा प्रयोगशाला स्थापना गर्न सरकारले १२ देखि १५ लाख रुपियाँ सम्म अनुदान दिने भएको छ । बागमती प्रदेशका सामुदायिक विद्यालयमा …कार्तिक १, २०७८
तोकिएको शीर्षकका रकम विद्यालयसम्म पुर्याउने सेतु स्थानीय शिक्षा शाखानेपालको संविधानले विद्यालय शिक्षा व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई प्रदान गरेको छ तर अधिकांश पालिकाको गुनासो शिक्षक नियुक्ति र दरबन्दी मिलानको अधिकार …आश्विन १७, २०७८
अब कक्षाकोठामै गाउँबारे जान्न पाइनेसूर्यविनायक नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुले स्थानीय पाठ्यक्रम पढ्न पाउने भएका छन् । आज सूर्यविनायक नगरपालिका स्थानीय …आश्विन १३, २०७८
आजबाट साक्षर बागमती प्रदेशबागमती प्रदेश आजदेखि साक्षर प्रदेश घोषणा गरिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मीे शाक्यले आज बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेकी हुन् । सामाजिक विकास …आश्विन ११, २०७८