६ वर्षमा दोब्बरले बढाइयो प्राविधिक शिक्षामा सिट,अझै ९९ पालिका पहुँच बाहिर (पालिकासहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा विगत ६ वर्षको तथ्याङ्क हेर्दा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा विद्यार्थी संख्या …चैत्र २२, २०७९
त्रिभुवन विश्वविद्यालयप्रति आकर्षण घट्दैपहिलो पटकको प्रवेश परीक्षामा ११ हजार ९९७ विद्यार्थीले आवेदन दिएका थिए भने दोस्रो पटकमा १५०० गरी जम्मा १३ हजार ४९७ जानले प्रवेश परीक्षा दिएको थिए । स्नातकमा …फाल्गुण २६, २०७९
महिला प्रधानाध्यापकको आसलाग्दो सुधाररुखको पातलाई कलात्मक बुट्टा भर्न होस् वा परिवार र समाज जोड्ने सेतु । महिलालाई आदीम कामदेखि नै आदि शक्तिको लिइन्छ । कहिले देवी भनेर पूजिन्छ । किनकि महिलाको …फाल्गुण २४, २०७९
विद्यालयबाट बिचैमा हराएका बालबालिका फेरी निरक्षर पो भएकी !कक्षा १ मा भर्ना भएका १४.९ प्रतिशत बालबालिका बिचैमा हराएका छन् ।कक्षा ८ सम्म पुगेका ८५.१ प्रतिशत बालबालिका मध्ये कक्षा १० सम्म पुग्दा ६६।१ प्रतिशत मात्र …फाल्गुण २१, २०७९
विद्यार्थीमा एक प्रकारको विचलन देखा पर्योअध्ययनमा संलग्न यो विद्यालय केही समय अघि अधिकांश विद्यार्थी उच्च अंकका साथ उत्तीर्ण गराउने विद्यालय हो । आज ५ प्रतिशत मात्र पास गराउने विद्यालयमा झरेको छ …फाल्गुण १८, २०७९
व्यवस्थापनको जिम्मेवार आफैं, छोराछोरी चाहीँ निजीमानेपालको संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची राखिएको छ । धारा ५७ को उपधारा (४) धारा २१४ को उपधारा (२) धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा …फाल्गुण १४, २०७९
त्रिवि सेवा आयोगले अध्यक्ष पाएन, नीति निर्माणमा असर पर्योशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ होस् वा १९ दिन मात्र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री …फाल्गुण ४, २०७९
प्राविमा पनि शिक्षक पुगेनन्आयोगले अन्तर्वार्ता सम्म प्राथमिक तहमा पनि आवश्यकता अनुसारका उम्मेद्वार भने भटेको छैन ।माघ १६, २०७९
गणित र विज्ञानको सिकाइ उपलब्धि २०१७ भन्दा पनि धेरै घट्यो–नासा प्रतिवेदेन २०२० (प्रतिवेदन सहित)विद्यालय शिक्षाको उपलब्धीको फड्को निराशाजनक अवस्थातिर गएको पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले सार्वजनिक गरेको कक्षा ८ का …पौष २९, २०७९
१४ वर्षमा नफलेको साक्षरताको खेती दुई वर्षमा पाक्ला त !निरक्षरता र गरिवीको बिचमा नजिकको विपरीत नाता छ । साक्षरता बढे गरिबी घट्छ, साक्षरता घटे गरिबी बढ्छ । २०६५ सालमा गरिव ८० लाख देखिँदा निरक्षर प्रौढ ७८ लाख थिए । …पौष २६, २०७९