जोखिम कायम रहेकाले काठमाडौंका विद्यालय तत्काल नखुल्ने,अन्य महानगरले आफ्नो अनुकूल निर्णय लिए (साप्ताहिक शैक्षिक गतिविधि भदौ २६–असोज १)स्वास्थ्य मन्त्रालयले ठुला सहरका विद्यालय खोल्न हतार नगर्न निर्देशन दिएसंगै ठुला सहरका महानगरपालिकाले आआफ्नो अनुकूलका निर्णय गर्न थालेका छन् । काठमाडौं …आश्विन १, २०७८
अनिर्णयको बन्दी शिक्षा दिवस (साप्ताहिक शैक्षिक गतिविधि भदौ १९–२५)शिक्षा सम्बन्धि शिक्षा सम्बन्धि विभिन्न ऐतिहासिक दिनमा शिक्षा दिवस मनाउ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लगेको प्रस्ताव प्रधानमन्त्री तथा …भाद्र २५, २०७८
विद्यालय खोल्ने कि बन्द गर्ने, केहीले खोले अधिकांश अन्योलमा (साप्ताहिक शैक्षिक गतिविधि भदौ १२–१८)सरकारले ‘स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८’ जारी गरेपछि हरेक स्थानीय तह विद्यालय खोल्ने कि बन्द गर्ने अन्योलमा देखिएका छन् । काठमाडौंको …भाद्र १८, २०७८
कक्षा १२को परीक्षा तालिका एक साताभित्र सार्वजनिक गरिने (साप्ताहिक शैक्षिक गतिविधि भदौ ६–११)कोभिड–१९ दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुनुभन्दा एक हप्ता अघि स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौको अन्तिम सातादेखि सञ्चालन गर्ने तयारीमा राष्ट्रिय …भाद्र ११, २०७८
गैर कानुनी रुपमा पाठ्य सामाग्री छपाई गर्ने प्रकाशन गृह कारबाहीमा (साप्ताहिक शैक्षिक गतिविधि साउन २३–२९)पाठ्यक्रम विकास केन्द्रले अनुमति नलिई कक्षा १२ को पाठ्यसामाग्री छपाई गर्ने प्रकाशन गृहलाई कारबाही गर्ने भएको छ । केन्द्रको अनुमति नै नलिई पाठ्य सामग्री छापेर …श्रावण २९, २०७८
निसर्त करार पाइने भएपछि त्रिविको ताला खुल्यो (साप्ताहिक शैक्षिक गतिविधि साउन १६-२२)त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसमा कार्यरत आंशिक शिक्षक सेवा प्रवेश गरेको एक वर्ष पछि विना सर्त करार हुन पाउने सहमति भएपछि त्रिविका पदाधिकारी …श्रावण २२, २०७८
शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिमा पुनः चलखेल (साप्ताहिक शैक्षिक गतिविधि साउन ९–१५)करिब एक वर्ष अगाडिदेखि पदाधिकारी विहीन भएको शिक्षक सेवा आयोगमा यो हप्ता पनि पदाधिकारी नियुक्त हुन सकेनन् । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पालामा …श्रावण १५, २०७८
यो वर्ष पनि एसईईमा जीपीए ४ ल्याउनेको संख्या बढ्ने (साप्ताहिक शैक्षिक गतिविधि साउन २-८)यो हप्ता विद्यालयले कक्षा १० को २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्याङ्कन गर्दा आफूखुसी तथा विद्यार्थीको आर्थिक अवस्थाका आधारमा अङ्कन गरेको …श्रावण ८, २०७८
अहिलेसम्म बोर्डमा २५ जिल्लाले एसईईको मूल्याङ्कन विवरण बुझाए (साप्ताहिक शैक्षिक गतिविवधि असार २६-साउन १)परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ । हालसम्म २५ जिल्लाले विद्यार्थीको …श्रावण १, २०७८
निजामती आवासीय विद्यालय निर्माण सम्पन्न, मध्यपश्चिम विश्वविद्यालयद्वारा दुई उपप्राध्यापक बर्खास्त (साप्ताहिक शैक्षिक गतिविधि असार १९–२५)धनकुटा नगरपालिका वडा नं ७ चुलिवनमा निजामती आवसीय विद्यालय निर्माण गरिएको छ । ५ करोड ५० लाख रुपियाँ लागतमा सो विद्यालयको निर्माण कार्य सम्पन्न भएको हो। …आषाढ २५, २०७८