विद्यालय बन्द नगर्न मन्त्रालयलाई चर्को दवाव,विद्यालय खुल्ने बन्द गर्ने अन्योलमा शिक्षा मन्त्रालय (साप्ताहिक शैक्षिक गतिविधि चैत्र २८–वैशाख ३)विभिन्न सहरमा कोरोना भाइरसको दोस्रो लहरमा देखा परेको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेपछि विभिन्न स्थानीय तहले आफ्नो मातहतका विद्यालय बन्द गर्न थालेका छन् …बैशाख ३, २०७८
कोरोना सङ्क्रमणको दोस्रो लहर देखिएपछि त्रासमा स्वास्थ्य मन्त्रालय (साप्ताहिक शैक्षिक गतिविधि चैत्र २१—२७)नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न ‘कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी’ (सिसिएमसी) लाई सिफारिस गरेको छ।चैत्र २७, २०७७
शिक्षामन्त्रीको लालचका कारण विचल्लिमा शिक्षक सेवा आयोग (साप्ताहिक शैक्षिक गतिविधि चैत्र १४—२०)करिब तीन महिना अघि छनोट समितिले शिक्षक सेवा आयोगका रिक्त पदाधिकारी छनोट गरेर नियुक्तिका लागि सिफारिस गरेको भए पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री …चैत्र २०, २०७७
अतिक्रमणको चपेटामा विश्वविद्यालय (साप्ताहिक शैक्षिक गतिविधि फागुन ८-१४)नेपालका विभिन्न विश्वविद्यालयको स्वामित्वमा भौतिक सम्पत्ति स्थानीय कै कब्जामा भएको समाचार विभिन्न समयमा बाहिरिए पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन । …फाल्गुण १४, २०७७
शिक्षामा भएको निजीकरणको विरोध (साप्ताहिक शैक्षिक गतिविधि फागुन १-७)बृहत् नागरिक आन्दोलनले सोमबार कीर्तिपुरमा शिक्षामा भएको निजीकरणका विरुद्धमा प्रदर्शन गरेको छ । स्थानीय पाँगा दोबाटोबाट सुरु गरिएको सो मार्चमा ‘शैक्षिक …फाल्गुण ७, २०७७
बालबालिका र अभिभावक संगै बसौं , घरैबाट व्यवहारिक शिक्षा दिऔं (साप्ताहिक शैक्षिक गतिविधि चैत्र १-८)चीनबाट शुरु भई विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को कहरले नेपाली दैनिक जनजीवन प्रभावित भएको छ । राजधानीबाट बाहिरिनेको संख्या …चैत्र ९, २०७६