घरैमा बसेर घरभाडा पचाउँदै उपकुलपतिपूर्व उपकुलपति तीर्थ खनियाँकै पालादेखि घर भाडा लिन सुरु गरिएको हो । काठमाडौंमा भएको आफ्नो घर भाडामा लगाएर खनियाँआफू अपार्टमेन्टमा बस्ने गरेको र घर भाडा बापत आफ्नो तलबको ५० प्रतिशत रकम लिन गरेको पाइएको छ । कार्यकारी परिषद्बाट गोप्य रुपमा निर्णय गराएर नै घरभाडालिने गरेको पाइएको हो ।फाल्गुण १, २०८०
उपकुलपति छनोटका लागि प्रस्तुतीकरण सुरुत्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सर्टलिष्टमा नाम निकालेकासंग आजबाट प्रस्तुतीकरण लिन सुरु गरेको …माघ २९, २०८०
उपकुलपति छनोटको पहिलो विज्ञापनदेखि सर्टलिष्टसम्म चौतर्फी विरोधर्टलिस्टमा परेकामध्ये ६–६ जना काङ्ग्रेस र माओवादी तथा एक–एक जना एकीकृत समाजवादी र एमाले निकट रहेको चर्चा सामाजिक सञ्जालमा तीव्र रुपमा चलिरहेको छ ।माघ २९, २०८०
समितिले उपकुलपति नियुक्तिको विषयलाई लिएर भोलि मन्त्रालयसंग छलफल गर्नेसंघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समितिका संयोजकसंग भोलि छलफल …माघ २८, २०८०
भागवण्डाको इतिहासलाई निरन्तरता दिँदै त्रिवित्रिभुवन विश्वविद्यालयका कुलपति सार्वजनिक रुपमा गर्जनका साथ प्रतिवद्धता गर्छन् । बारम्बार उक्त प्रतिवद्धता दोहोर्याइ रहन्छन् । तर उनको पछि रहेका निमित्त हुन …माघ २६, २०८०
सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोटका लागि आवेदन मागविश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति छनोटका लागि दरखास्त माग गरेको …माघ २६, २०८०
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग (कार्यविधि सहित)पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति छनोटका लागि दरखास्त् आव्हान गरेको छ । समितिले …माघ २३, २०८०
त्रिवि उपकुलपतिका लागि ४३ जनाको आवेदनआवेदन दिनेमा वर्तमान त्रिविका निमित्त उपकुलपति, कार्यबहाक डिन, अन्य विश्वविद्यालयमा कार्यरत उपकुलपति रहेका छन् ।माघ ८, २०८०
निमित्तदेखि पूर्व उपकुलपति पनि उपकुलपतिको दौडमाआज साझ सम्म आवेदन खुला रहेको उपकुलपति पदमा आवेदन दिने अहिलेसम्म १६ जना पुगेका छन् ।माघ ८, २०८०
त्रिविको उपकुलपति बन्न दलबाट बाहिरिनु पर्ने (कार्यविधि सहित)त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८०ले यस्तो व्यवस्था गरेको हो । त्रिविको उपकुलपति छनोटका लागि गत शुक्रबार सार्वजनिक …पौष २३, २०८०